राजनीतिकधनुषामा काँग्रेसी फुटको मुडमा, नेता ढुँगाना उपर यस्तो आरोप !
विनय कुमार यादव | जनकपुरधाम, १० साउन । नेपाली काँग्रेस धनुषा फुटको मुडमा देखिएको छ । नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुँगानाले पार्टीमा फुट गर्न खोजेको आरोप समेत लगाइएको छ । साउन १५ गते नेपाली काँग्रेसले निर्धारण गरेको सरकार विरुद्धको देशव्यापी आन्दोलनको सम्बन्धमा धनुषाको धनुषाधाम नगरपालिकामा भए
८ वर्ष अगाडि · राजनीतिक










