राजनीतिकसंघीयताको सफल कार्यान्वयन राजपाको प्रमुख एजेण्डाः अध्यक्ष यादव
न्यूज ब्यूरो | जनकपुरधाम, १४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले प्रचण्ड बहुमत प्राप्त ओली नेतृत्वको सरकारलाई संविधान संशोधनको प्रतिबद्धता अनुसार समर्थन गरेपनि अनुसार सरकार स्प्रिट बाहिर गएको बताएका छन् । स
८ वर्ष अगाडि · राजनीतिक










