नेपाली फिल्म जगतका बादशाह नायक "निखिल उप्रेती" जनकपुरधाममा
न्यूज ब्यूरो | जनकपुरधाम, ९ साउन । नेपाली चलचित्र जगतका सुपर स्टार अभिनेता निखिल उप्रेति जनकपुरधाम आएका छन् । गत वर्ष देशैभरिबाट एईई परीक्षा २०७४ कक्षा १२ , स्नातक र स्नात्तकोत्तर परीक्षा उतीर्ण गरेको मुसहर समुदायका विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा सहभागी हुन अभिनेता उप्रेती जनकपुरधाम आईपुगेका हु

२०७५ साउन ९ बुधबार, दिउँसो १२:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ९ साउन । नेपाली चलचित्र जगतका सुपर स्टार अभिनेता निखिल उप्रेति जनकपुरधाम आएका छन् ।
गत वर्ष देशैभरिबाट एईई परीक्षा २०७४ कक्षा १२ , स्नातक र स्नात्तकोत्तर परीक्षा उतीर्ण गरेको मुसहर समुदायका विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा सहभागी हुन अभिनेता उप्रेती जनकपुरधाम आईपुगेका हुन् ।
अभिनेता निखिल उप्रतिकै प्रमुख आतिथ्यमा आयोजना गरिएको मुसहर समुदायका विद्यार्थीहरुलाई सम्मान सहित एसईई पछि उच्च शिक्षा हाँसिल गर्न सहयोग घोषणा समारोहमा सहभागी हुन जनकपुरधाम आईपुगेका छन् ।
जनकपुधामको रौनियार धर्मशाला सभाकक्ष तुरहुतिया गाछीमा आयोजना गरिएको उक्त कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने अभियन्ता एवम् भोर नामक सँस्थाका अध्यक्ष राजकुमार महतोले जनाए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…