प्रमुख समाचारनेपाली चेली उपर आपत्तिजनक शब्द प्रयोग गरेका कानुनमन्त्री तामाङद्धारा राजिनामा
न्यूज ब्यूरो काठमाडौं, ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनको राजीनामा माग गरिएको थियो । आफ्नो अभिव्यक्तिले
८ वर्ष अगाडि · प्रमुख समाचार











