प्रमुख समाचारसिरहामा ७१.८८ प्रतिशत मत खस्यो, मतगणनाको तयारी
न्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ मा वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा ७१।८८ प्रतिशत मत खसेको छ । वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा यहाँ २४८० मत खसेको हो । बिष्णुचरण श्रेष्ठ माध्यमिक विद्यालय बेलहामा पुरुष ७ सय ८६ र महिला १ हजार १ सय ४७ गरि जम्मा १ हजार ९ सय ३३ जनाले म
६ वर्ष अगाडि · प्रमुख समाचार











