देश कालनेपाल रजक सेवा समाजद्धारा जनजागरण
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा रजक सेवा समाजद्धारा जनजागरण कार्यक्रम सम्पन्न गरिएको छ । शहिदनगर नगरपालिकाको वडा नं. ४ ननुपट्टि टोलमा नेपाल रजक सेवा समाजद्धारा जनचेतना एवम् जनजारण कार्यक्रम गरिएको हो । प्रदेश नं. २ का सभासद रबिन्द्र बैठाको प्रमुख आतिथ्यमा गरिएको जागरण कार्यक्रम
६ वर्ष अगाडि · देश काल










