देश कालकाठमाडौंमा पनि मनाइयो विवाहपञ्चमी
न्यूज ब्यूरो, काठमाडौं । मर्यादा पुरुषोत्तम भगवान राम र माता सिताको विवाहोत्सव काठमाडौंमा पनि मनाइएको छ । नेपालको संघीय राजधानी काठमाडौंमा बस्दै आएका मधेशी मूलका नेपालीहरुले काठमाडौंमा पनि धुमधामका साथ विधिपूर्वक वैवाहिक कार्यक्रम सम्पन्न गरेका हुन् । प्राचिन मिथिलाको राजधानी जनकपुरधाम भएको भगवान रा
६ वर्ष अगाडि · देश काल











