प्रमुख समाचारगढीमाईलाई विश्व सम्पदा सूचीमा राख्न प्रभु साहको माग
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न आग्रह गरेका छन् । प्रत्येक पाँच वर्षको अन्तरालमा लाग्ने विश्वकै ध्यान केन्द्रित गर्ने र लाखौं तिर्थालु एवम पर्यटकको आगमन हुने ऐतिहासिक गढीमाई क्षेत्रल
६ वर्ष अगाडि · प्रमुख समाचार











