
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालमेलाको अवसरमा सोनामाई मन्दिरलाई बेहुली झैं सजाईएको छ । सोनामाई थान नामले परिचित औरहीको ऐतिहासिक मन्दिरमा वडादशैंको घटस्थापनादेखि जात्रासम्म पीडित भक्तजनहरुको भीड लाग्ने गरेको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोसीमवर्ती क्षेत्रमा अवस्थित महोत्तरीका गाउँ टोलहरुमा हुकिङ गरी विद्युत चुहावट गर्नेको संख्या बढी रहेको वितरण केन्द्रले जनाए । मिटर बिगारेर बिद्युत चोरी गर्ने २५ जनालाई नियन्त्रणमा लिई पौने दुई लाख भन्दा बढि जरिवाना तिराईएको प्रमुख साहले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सिरहा जिल्लाको अधिवेशनको लागि तदर्थ समिति गठन गरिएको छ । पार्टीको केन्द्रीय समिति बैठकले अधिवेशन सम्बन्धि ह्वीप जारी गरेलगत्तै सिरहामा अधिवेशनको लागि तदर्थ समिति गठन भएको हो । यसअघि निर्वाचन आयोगले फागुन मसान्त भित्र अधिवेशन गरिसक्न राजनीति
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लामा एक बालिकाको बाल्टिमा (बाल्टीन) डुबरे मृत्यू भएको छ। सर्लाही जिल्लाको कविलासी नगरपालिका वडा नंं. ८ अगर्वा बस्ने सरोज कुमार यादवकी छोरी अन्दाजी १२ महिनाकी छोरी नन्दनी यादवको डुबेर मृत्यू भएको हो । नन्दीनी खेल्ने क्रममा पानी राखेको पलाष्टिकको बाल्टिनमा डुबेर मृत
६ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । जनक नगरी जनकपुरधाममा जारी सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत् शुक्रबार (आज) चौथो दिन तिल्कोत्सव कार्यक्रम मनाइँदैछ । त्रेतायुगमा मर्यादा पुरुषोतम भगवान राम र जनक नन्दनी जानकीबीच भएको विवाहको सम्झनामा साधुसन्त र श्रद्धालुहरुले श्रद्धा र निष्ठा पुर्वक तिल्कोत्सव मना
६ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । दशै , दिपावली र छठ पर्वको अवसर पारेर प्रत्येक वर्ष जनकपुरमा लाग्ने दशै बजार अर्थात सस्ता बजार आजदेखि विधिवत रुपमा सुरु भएको छ । यसपाली सस्ता बजारलाई प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले एक कार्यक्रम बीच समुदघाटन गरी हरियो झण्डी देखाएका हुन् । उपभोक्तालाई एकै थलोब
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
कृषि/ कृषकउनीहरुले पुस १४ गते मालपोत कार्यालय लहानमा, १५ गते नापी कार्यालय लहान, १६ गते मालपोत कार्यालय सिरहा, १७ गते नापी कार्यालय सिरहा, १८ गते गोल पार्क लहान, १९ गते कटारी चौक मिर्चैया, २० गते गोल पार्क गोलबजार र २१ गते हेमनारायण चौक सिरहामा धर्ना दिने कार्यक्रम रहेको मँचका प्रमोद यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · कृषि/ कृषक
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा निर्माण गरीएको कोरोना सम्बन्धी क्वारेन्टाईनमा अहिलेसम्म ४ जनालाई राखिएको छ । २ महिला सहित २ युवक गरी जम्मा ४ जनालाई क्वारेन्टाईनमा राखिएको हो । नेपाल सरकारले छिमेकी मुलुक भारत वा अन्य तेस्रो मुलुकबाट आउनेलाई अनिवार्य क्वारेन्टाईनमा राख्न भनिए
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । विवाहपञ्चमी महोत्सवमा आएका यात्रीको गोजी काट्ने (प्याकेटमार) १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी) मा मेला भर्न बाहिरबाट आएका यात्रुहरुलाई भीडको मौका छोपी पाकेटमारी गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । विवाहपञ्चमीमा कडा निगरानी राखेक
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । नव गठित ‘जनमत पार्टी’ले मधेशका विभिन्न जिल्लाको परिषद् बैठक सुरु गरेको छ । शनिवार सिरहा, मोरङ, रुपान्देही र बाँके जिल्लाको परिषद् बैठक पार्टीले सम्पन्न गरेको छ । तत्कालिन स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारसँग भएको ११ बुँदे राजनीतिक सहमतिपछि समर्थकमा पलाएका भ्रमहरुलाई अन्त्य ग
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम, १ फागुन । संघीय साँसद एवम् धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य उमा शंकर अरगरियाले संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधि सभा बैठक २०७५ फाल्गुन १ गते प्रतिनिधि सभा सदस्य , संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं संघीय दलको प्रमुख सचेतक समेत रहेका नेता अरगरियाले
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो || जनकपुरधाम, १ बैशाख । सँचार जगतमा धनुषामा थप एक आयाम थपिएको छ । नयाँ बर्षको सुरुवातसँगै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा दुधमति एफएमको उद्घाटन गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनीधि सभा सदस्य रघुविर महासेठले दुधमति ए
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर