
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
अन्तराष्ट्रियकार्यक्रममा एन्टाका प्रमुख सल्लाहकार प्रध्यापक डा. रामबाबु यादव, बैज्ञानिक डा. ईन्द्र देव साह,पूर्व अध्यक्ष प्रो. विजय सिंह,यूएन प्रतिनिधी डा. रामकृष्ण साह,सल्लाहकार सुजीत झा,आजीवन सदस्य श्याम कार्की,डा. उमेश यादव,मधेशी समाजका अध्यक्ष रामकृष्ण यादव,बीजेन साह,अभिनन्दन यादव,ललीत यादव लगायतका व्यक्त्तित्वहरूको उपस्थिती रहेको थियो ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालमृतक पटेलको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको तथा दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादवले जानकारी दिएका छन ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सिरहा । कोरोनाकै बीच स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै सिरहाका समुदायिक स्कूलहरु आजदेखि सँचालनमा आएको छ । जिल्ला शिक्षा समन्व्य समिति सिरहाका अनुसार सिरहा जिल्लाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकालगायतका स्थानीय तहमा सामुदायिक तथा निजी विद्यालयहरु आवश्यक
६ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ । आज (सोमबार) काठमाडौंमा आयोजित एक विशेष समारोहबाट उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको पार्टीबीच एकता घोषणा गरिएको हो । दुबै पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरिएको छ ।
७ वर्ष अगाडि · राजनीतिक
रोग - उपायन्यूज ब्यूरो, धनुषा । आउँदो चैत्त २३ गते धनुषाको हँसपुर कठपुल्लामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । हँसपुर नगरपालिकाको स्वास्थ्यचौकी हँसपुर कठपुल्लामा बालबालिकाहरुको लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको बाल रोग विशेषज्ञ डा. अरुण कुमार सिँहले जानकारी दिए । सिँहका अनुसार निःशुल्क
७ वर्ष अगाडि · रोग - उपाय
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो || जनकपुरधाम, १ बैशाख । नयाँ वर्ष २०७५ लाई तराई मधेशका ग्रामीण समुदायमा परम्परागत तवरले मनाइँदैछ । तराईका केही ग्रामीण क्षेत्रमा वैशाख १ गते बिहान घरमा कूल देवतालाई सातु र चिचिला आँपको अचार चढाएर मनाउने परम्परा छ । मिथिलाञ्चलमा आँपको चिचिला र नियम निष्ठापुर्वक कूल देवतालाई चढाएर मात्र ख
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसंघीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डले जिकिर गरे । अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश काल‘प्रादेशिक रंगशाला निर्माणको लागि स्थान छनोट’ शीर्षकमा असोज ६ मैं सामाजिक विकास मन्त्रमालयका प्रदेश सचिव देवीराम भण्डारीले मन्त्री परिषद्मा पेस गरेको विभागीय मन्त्रीद्वारा स्विकृत प्रस्तावमा असोज २५ को प्रदेश मन्त्री परिषद्को बैठकले गरेको निर्णय सच्याउन वीरगञ्जबाट सर्बपक्षीय आग्रह हुदा कुनै सुनुवाई गरेको छैन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसोही कार्यक्रममा बोल्दै रौतहट क्षेत्र नं २ का समानुपातिक प्रदेश सांसद शेख लालबाबु रसिदले कम्युनिष्ट सरकारले आफ्ना पार्टीका नेता अफताव आलमलाई विना कारण झुटो मुद्धामा फसाएर जेल हाल्ने काम गरेको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
नगरको अभिभावक भनिएको नगर प्रमुख नै कार्यालय नआउँदा दैनिक कार्य सँचालनमा समेत कठिनाई भएको कर्मचारीहरु बताउँछन् । उनीहरुले विगत ३ महिनादेखि नै नगरपालिका नआउँदा थप कार्यहरु वा योजनाहरु समेत ठप्प भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआदिवासी जनजातितर्फ एक सह–महामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदाङवेको उम्मेदवारी कायमै छ । खस आर्यतर्फ एक सह–महामन्त्री पदकालागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालविरोधसभामा बोल्दै नेपाल बारका महासचिव अधिवक्ता लीलामणी पौडेलले देशभर रहेका १८ वटा उच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोधसभा गरेको जानकारी दिए । आन्दोलनको बलले प्रधानन्यायाधीशलाई हटाएरै छाड्ने उनले बताए ।
४ वर्ष अगाडि · देश काल