बाल्टीनमै डुबेर एक बालिकाको मृत्यू
न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लामा एक बालिकाको बाल्टिमा (बाल्टीन) डुबरे मृत्यू भएको छ। सर्लाही जिल्लाको कविलासी नगरपालिका वडा नंं. ८ अगर्वा बस्ने सरोज कुमार यादवकी छोरी अन्दाजी १२ महिनाकी छोरी नन्दनी यादवको डुबेर मृत्यू भएको हो । नन्दीनी खेल्ने क्रममा पानी राखेको पलाष्टिकको बाल्टिनमा डुबेर मृत

२०७६ माघ ९ बिहीबार, दिउँसो १२:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लामा एक बालिकाको बाल्टिमा (बाल्टीन) डुबरे मृत्यू भएको छ। सर्लाही जिल्लाको कविलासी नगरपालिका वडा नंं. ८ अगर्वा बस्ने सरोज कुमार यादवकी छोरी अन्दाजी १२ महिनाकी छोरी नन्दनी यादवको डुबेर मृत्यू भएको हो ।
नन्दीनी खेल्ने क्रममा पानी राखेको पलाष्टिकको बाल्टिनमा डुबेर मृत्यू भएको प्रहरी चौकी कविलासीले जनाएको छ।
बालिका मृत्यु भएको खबर प्राप्त हुनसाथ सई शिवधन कठरियाको कमाण्डमा तथा ईलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी नीरिक्षक बिक्रम साहको कमाण्डमा गएको ८ जनाको मुचुल्का उठाएको छ।
आवश्यक अनुसन्धान गरि मृतक बालिकाको शवलाई आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…