
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरउनले लेखेका छन्–“केही पत्रकारले कसैको उक्साहटमा म बेचन दास लाई बदनाम गरि आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न लागेको हुन सक्छ । समाजको ऐना भनिने पत्रकारिता जगतका केहि पत्रकारले आफुलाई पटक पटक बदनाम गर्ने कार्यमा लागेको हुन्छन् त्यसता कार्य नगर्नका लागी अनुरोध छ । घटना बारेमा सत्यतथ्य बुझेर मात्रै प्रतिक्रिया वा समाजिक संजालमा केही लेख्नका लागी सबैमा सादर अनुरोध छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
रोग - उपायन्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच पनि रगतको अभाव हुन नदिन मिर्चैयाको भगवतपुरमा रक्तदान कार्यक्रम गरिएको छ । कोभिड–१९ को सङ्क्रमणको त्रास र लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न मिर्चैया ८ भग
६ वर्ष अगाडि · रोग - उपाय
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी निकट जनमत विद्यार्थी संघका युवाहरुले आज कृषि टिभीको विरोधमा फेसबुक प्रोफाइल कालो बनाएका छन् । कृषि टिभीले मधेशी समुदायलाई अपमानित गरेको भन्दै कारवाहीको माग गर्दै विरोधका कार्यक्रम अन्तर्गत शुक्रबार सबैले आफ्नो प्रोफाइलमा कालो तस्वीर राखेक
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । पत्रकार एवम् साहित्यकार परमेश्वर कापडीले गत पुस २२ गते भएको पत्रकार र जनकपुरका मेयरबीचको घटना सम्बन्धमा भएको ९ बुंदे सहमतिको लागि पत्रकारले सिडिओ र एसपीलाई गुहार्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पत्रकारहरु उपर गराएको कुटपिट
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकसँजय सहनी | रौतहट, १० भदौ । डुङगा दुर्घटनाकोम मुख्य कारण निर्माणधिन पूलको पिलर (पाया) भएको भन्दै ठेकेदारलाई कारवाही र कन्सट्रक्सन कम्पनीलाई ब्ल्याक लिस्टमा राख्न माग गरेका छन् । कम्पनीको लापरवाहीका कारण कैयौँ ज्यान गएको र बेपत्ता समेत भएको भन्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति रौतहटले एक प्रेस वि
८ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारफाईनल लिस्टमा परेका दिपक साह र दिनेश साहुलाई अन्तिम समयमा हटाएर राम विनोद यादवलाई राखिएको हो । सोमबारसम्म रास्वपाको अन्तिम लिस्टमा परेका दिपक साह र दिनेश साहु मध्ये दिनेश साहु पक्का भएका थिए । राजनीतिक समिकरण र स्थानीय नेताहरुको आँकलनमा रामविनोद यादवलाई उम्मेदवार बनाइएको हो ।
९ महिना अगाडि · प्रमुख समाचार
गाउँ / समाजजनकपुरतर्फबाट ढल्केवर जाने क्रममा बागमती प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार ती दम्पतीलाई ठक्कर दिएको थियो। घटनास्थलमै सुमित्रा देवीको मृत्यु भएको थियो भने गम्भीर घाइते राजकुमार महतोको जनकपुरस्थित अस्पतालमा उपचारकै क्रममा प्राण गयो।
११ महिना अगाडि · गाउँ / समाज
महावाणिज्यदूतको कार्यालयले श्रम सहचारी सहचारी तमराज काफ्लेको नेतृत्वमा टोली खटाएको हो । राहदानी शिविरमा फाराम बुझाउनका लागि ताबुक क्षेत्रको दुबा, हाकल, सरमा, अलवज, आरार, ताइमाबाट श्रमिकहरू पुगेका थिए ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो अपरेशनयता, ईलाका प्रहरी कार्यालय यदुकूहाकै कुनै प्रहरीले अनुगमन टोली आउनुभन्दा अघि नै सूचना लिक गरेको आरोपलाई अस्विकार गरिएको छ । निमित्त ईन्चार्ज एवम् ईलाका प्रहरी कार्यालय यदुकूहाका सई शारदा शँकर साहले आरोपलाई खण्डन गरे ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश काल“यस वडाको जनतालाई के कुराले खुसी दिन्छ त्यसको पछाडि लाग्ने हो। बाटोको धुलो हटाएर खुसी हुन्छ कि खाल्डो पुरिदिएर खुसी हुन्छ कि ? मानिसको मनोवैज्ञानिक खुसीका लागि म वडा अध्य्क्ष पदको लागि लड्दैछु। मानिस खुसी हुनुपर्‍यो। मानिसलाई खुसी बनाउन जे चाहिन्छ म त्यो गर्छु। मैले भनेको कुरा मात्र हुनुपर्छ भनेर लाग्दिनँ। मानिसलाई जे कुरा आवश्यकता छ, त्यो कार्यान्वयनको पहल गर्छु ।”– वडा अध्य्क्ष पदको उमेदवार उमानथले बताए।
४ वर्ष अगाडि · देश काल
देश कालसो अध्ययन अनुसार यस बिधानको भाग २७ अनुसारका गठित सात वटा संवैधानिक आयोगहरुमा सिफारिसहरुको आधारमा पहिलो स्थानमा मधेशी आयोग, दोस्रो स्थानमा थारु आयोग र तेस्रो स्थानमा समावेशी आयोग रहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालयहरु भने टुंगो लागेको छैन । यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको महराले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल