
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
न्यूज हाईलाईटजनकपुरधाम, १५ पुस । मध्य मधेशकै उत्कृष्ट विद्यालय मानिएको जनकपुरको मोनाष्टिक आवासीय विद्यालयले ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत ख्याती प्राप्त गरेका जनकपुरधामको मोनाष्टिक स्कूलले शनिबार विद्यालयमा विज्ञान प्रदर्शनीका साथै विभिन्न व्यक्तित्वह
७ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालअनुसन्धानका क्रममा साउन १० गतेका राती नै अस्थायी शौचालयको खाल्टोमा फालेको पुष्टि भएको थियो। सोही स्थानमा खोजतलास गर्दा सडेगलेको अवास्थामा बच्चाको लास फेला परेको र उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरोसँगको कुराकानीमा उनले भने, –“मिर्चैयामा मेरो यामाहाको शोरुम छ, म उतै थिए साँझ । त्यो घटना कति बेला भयो, के भयो, समाचारहरु हेरेपछि मात्र थाहा पाए ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबररयालीसमा सहभागी भएका एक किशोरले दारु र पेट्रोल दिने शर्तमा अरुको मोटरसाईकल लिएर आएको बताए । पेट्रोलमा ३ लिटर तेल र साँझ २ वटा बिरिक्स दारु पाउने शर्तमा रयालीमा सहभागी भएको बताए ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारटाढाबाट नियमित रुपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन्, निर्वाचन अवधिमा इमर्जेन्सी उपचारका लागि जानुपरे सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबिटटू पासमान पिसिएमसीका अर्का अभियन्ता हुन । उनी सामाजिक संजाल तथा प्रत्यक्ष फिल्डमै खटेर सहयोग चाहिनेको खोजी गर्छन । टिममै आएर छलफल गर्छन र तत्काल सहयोग पुर्याउन खटिहाल्छन । उनी भन्छन,“अभियानमा १३ जना विद्यार्थीहरु लागेका छौ । हाम्रो काम देखेर थप युवाहरु जोडिन चाहिरहेका छन । अझै हामीहरुले सकेजति सहयोग गर्ने प्रतिवद्धताका साथ लागिरहे छौ । सहयोग आईरहे अभियानले निरन्तरता पाईरह्ने छ । ”
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिर मन्दिरको गर्भगृहको २९ किलो चाँदी कानुन विपरित फेरिएको खुलेको छ । मन्दिरको गर्भगृहमा लगाइएका पुराना चाँदी महन्त रामतपेश्वरदासले गैरकानुनी रुपमा फेरेको खुलासा भएको हो । मन्दिरको जग्गा बेचेको आरोप लाग्दै आएका महन्त दासले पुरातात्विक सम्पदालाई असर पर
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटको चपुरबाट काठमाडौंतर्फ जादै गरेको सुमो मकवानपुरमा दुर्घटना भएको छ । काठमाडौं—कुलेखानी—हेटौंडा सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवरमा सुमो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्द्रसरोवर गाउँपालिका—३ ओखर डाँडामा ना१ज ३४३३ नम्बरको सुमो जिप दुर्घ
६ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । घरेलु तथा साना उद्योग कार्यालय जनकपुरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले समयमै नविकरण गराउन नसकेका फर्महरुलाई जरिवाना लिएर भएपनि नविकरणको व्यवस्था मिलाउन आग्रह गरिएको छ । पाँचौ उद्योग दिवसको अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समयमै नविकरण गराउ
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । मधेशी आयोगका अध्यक्ष प्रा. डा. विजय दत्तले कमला नदी संरक्षणको मुद्दा केन्द्र सरकार समक्ष राख्ने प्रतिवद्धता जनाएका छन् । प्रत्येक शनिबार कमला बचाउ अभियान अन्तर्गत गरिने अन्तरक्रिया कार्यक्रमको क्रममा शनिबार धनुषाको कमला नगरपालिका वडा नं. ६ मा आयोजना गरिएको अन्तरक्रिया कार्य
७ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । मुस्लीम धर्मावलम्बीहरुको आस्थाको पर्व ईद मनाइरहँदा काठमान्डौंमा एकजनालाई निर्घात कुटपिट गरिएको छ । मँगलबार बेलुका काठमान्डौंको लखनखेलबाट धापाखेल जानेबाटोमा एक सार्वजनिक बसका सहचालकले प्रदेश नं. २ रौतहट घर भएका अमरुल मियाँलाई निर्घात कुटपिट गरिएको जनाइएको छ । बसका सहचालकसँग
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारसो घटनामा सोही स्थान बस्ने बर्ष २५ बर्षको मनोज यादव र बर्ष २४ को रबिन्द्र मण्डलको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सबैला नगरपालिका वडा नम्बर ५ मटही बस्ने बर्ष २२ को सुरज मण्डल र जितु लोहारको अवस्था गम्भिर रहेको धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार