धनुषा २ बाट रातारात चेन्ज भयो रास्वपाका उम्मेदवार, फाईनल लिस्टमा परेका साहु हटाइए, यादव भित्र्याइए
फाईनल लिस्टमा परेका दिपक साह र दिनेश साहुलाई अन्तिम समयमा हटाएर राम विनोद यादवलाई राखिएको हो । सोमबारसम्म रास्वपाको अन्तिम लिस्टमा परेका दिपक साह र दिनेश साहु मध्ये दिनेश साहु पक्का भएका थिए । राजनीतिक समिकरण र स्थानीय नेताहरुको आँकलनमा रामविनोद यादवलाई उम्मेदवार बनाइएको हो ।

२०८२ माघ ६ मंगलबार, बेलुकी ६:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्रत पार्टी (रास्वपा) का उम्मेदवार रातारात चेन्ज भएको छ ।
हिजोसम्म धनुषा २ बाट दिनेश साहु उम्मेदवार रहेको रास्वपाले मध्यराती उम्मेदवार परिवर्तन गरेको हो । दिनेश साहुलाई हटाएर राम विनोद यादवलाई उम्मेदवार बनाइएको हो । रामविनोद यादवले आजै उम्मेदवारी दर्ता गराएका हुन् ।
फाईनल लिस्टमा परेका दिपक साह र दिनेश साहुलाई अन्तिम समयमा हटाएर राम विनोद यादवलाई राखिएको हो । सोमबारसम्म रास्वपाको अन्तिम लिस्टमा परेका दिपक साह र दिनेश साहु मध्ये दिनेश साहु पक्का भएका थिए । राजनीतिक समिकरण र स्थानीय नेताहरुको आँकलनमा रामविनोद यादवलाई उम्मेदवार बनाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…