ब्यूरो-रिपोर्टरविदेशियाहरुबाट करिब ८ लाख रुपैयाँ लिएर टिकटोकर सोनम सोनाली फरार, सहयोगकर्ताहरुलाई नै गाली
यता, सहयोगकर्ताहरुले आफ्नो खुन पसिनाको कमाईको हरहिसाब मागेपछि दुवै दिदीबहिनीले गाली गर्न थालेकी हुन । अब सहयोगकर्ताहरुले समेत यस्तालाई कहिले पनि सहयोग नगर्ने बताउन थालेका छन् । सोही क्रममा सोनम सोनालीमाथि ठगीको मुद्दा हाल्ने तयारी गरिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











