आर्थिक ब्यूरोमिटर ब्याजमा पैसा लगाएर ठुलो ब्याज असुल्नेको बारे जानकारी गराउन गृह मन्त्रालयको अनुरोध
न्यूज ब्यूरो, काठमान्डौँ । गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। उ
४ वर्ष अगाडि · आर्थिक ब्यूरो











