क्राईम ब्यूरोचन्दा असुल्दै अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ
मंगलबारे, इलाम, १९ मंसिर : निर्वाचन विरोधी गतिविधिसहित चन्दा असुल्दै गरेको अवस्थामा प्रहरीले इलामबाट १२ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा इलाममा मंगलबार जिल्ला बाहिरका १२ जनालाई भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित मंगलबारेबाट पक्राउ गरेको
८ वर्ष अगाडि · क्राईम ब्यूरो
