
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालनगरप्रमुख बेचन दासको अनुपस्थितिमा राधेश्याम गोईतले दैनिक पालिकाको कार्य सम्हाल्नेछन् । नगरप्रमुख बेचन दास उपस्थिति नहुन्जेलसम्मको लागि वडाध्यक्ष राधेश्याम गोईत देवेन्द्रलाई कार्यभार दिएको छ ।
१ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियप्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेको जनाएको छ । प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबार नै भेटवार्ता हुने कार्यक्रम तय भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय
पालिका खबरयस्तै, निवर्तमान वडाध्यक्ष धनेश्वर यादवले पुनः वडाध्यक्षको लागि जसपाबाट टिकट पाएका छन् । उनले दोस्रो कार्यकालको लागि जनता समाजवादी पार्टीबाट वडाध्यक्षमा आज मनोयन दर्ता गराउने तयारीमा छन् ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालकार्यक्रममा नागरिक समाजका अगुवा बिक्रु मिझार,मा बि प्रीतपुर पर्वता प्रधानध्यापक जागेश्वर साह ,दुधमती एम मार्केटिङ इन्चार्ज बिशेश्वर मण्डल लगायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालउनले नेपालकै सबभन्दा ठुलो धार्मिक पदयात्रा सफल पार्नको लागि सबै पक्षसँग आग्रह समेत गरे । परिक्रमामा लाखौंको सँख्यामा श्रद्धालुहरु सहभागी हुने गरेको छ ।
५ वर्ष अगाडि · देश काल
पालिका खबरबरबरियाले संविधान अनुसार राज्यका तीनवटै अङ्गबीचको शक्ति पृथकीकरण र सन्तुलन कायम गर्न फैसलाले मार्गप्रशस्त गरेको समेत बताए ।
५ वर्ष अगाडि · पालिका खबर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नदी किनारमा लगाइएको अवैद्य गाँजाका बोटहरु धनुषा प्रहरीद्धारा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय खजुरीबाट खटि गएको प्रहरी टोलीले जनकनन्दिनी गाउँपालिका वडा नं. १ फुलबरियामा लगाइएको करिब ४ कठ्ठाको गाँजा नष्ट पारिएको ह
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकनेतृत्व चयनका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने महाधिवेशन प्रतिनिधि तथा मधेशका सांसद राजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार उम्मेदवारी परेपछि सहमतिको प्रयास गरिने नभए निर्वाचन गराउने तयारी छ ।
२ वर्ष अगाडि · राजनीतिक
देश कालसीतालाई छोरी, बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्म सहभागी हुने गरेका छन् ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारविगत लामो समयदेखि नेपाली काँग्रेसका रहँदै आएका चौधरी यदुकूहा बजारको कुशल व्यावसायी पनि हुन् । उनले स्थानीय तह निर्वाचनको लागि मनोयन दर्ताको अन्तिम दिनमा माओवादी प्रवेश गरेका हुन् । नेता चौधरीलाई नेता बरबरियाद्धयले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोमृतकलाई चोरी गर्ने क्रममा गाउँलेहरूले धेरै पटक कुटपिट गरी छाड्ने गरेका थिए । बरैनिया बजारस्थित हनुमान मन्दिरको प्राङ्गणमा सर्च गर्ने क्रममा प्रहरीले अनुसन्धान गर्दै जाँदा अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले नगरपालिकाभित्र सम्पन्न भएको योजनाहरुप्रति आम नागरिक सन्तुष्ट भएको बताएका छन् । चालु आर्थिक वर्षमा स्वीकृत गरिएको योजनाहरु उपर अहिले धमाधम कार्यहरु भईरहेको छ भने सम्पन्न भएका विभिन्न योजनाहरुको अनुगमन कार्य ज
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर