
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजजनकपुरधाम, २ माघ । धनुषामा एक क्लबको उद्घाटन समारोहको खुसीयालीमा स्थानीय बालबालिकाहरुलाई कापी र कलम वितरण गरिएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठियनमा क्लब उदघाटनको उपलक्ष्यमा २ सय ८० विद्यार्थी लाई कापि र कलम बितरण गरिएको हो । वडा नं. ९ भठिहनमा क्लब न्यु शिव शक्ति युवा क्लबको उद्घघाटन समारो
७ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो | सिरहा, ३१ असार । सिरहाको औरही गाउँपालिकाका युवाहरुले थालेको भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत दोश्रो चरणको नागरिक भेला कार्यक्रम शनिबार सम्पन्न गरेको छ । गापामा मौलाइरहेको भ्रष्टाचार रोक्नका स्वतन्त्र युवा समाज औरहीका युवाहरुले विभिन्न वडाहरुमा अभियान थालेका छन् । उक्त कार्यक्रममा
८ वर्ष अगाडि · गाउँ / समाज
देश कालयस प्रकरणमा संघीय अनुसन्धान विभाग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय पर्साले प्रारम्भिक अनुसन्धान गरी उच्च अदालतमा जानकारी पेस गरेका थिए। उजुरीकर्ता पक्षले सिंहको नागरिकता २०५५ सालमा जारी भए पनि त्यसमा उल्लेखित विवरणहरू अवैध र झुटा रहेको दाबी गर्दै मुद्दा दायर गरेका थिए।
१ वर्ष अगाडि · देश काल
गाउँ / समाजती युवतीको ब लात्कार गरेर ह त्या गरेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ। यद्यपी, युवतिको पोष्टमार्टमपछि मात्र यथार्थ आउने बुझिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताए ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियपाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो । सिंहले २ सय मिटर र ४ सय मिटर दौडमा धेरै पदकहरू जितेका छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज हाईलाईटन्यूज ब्यूरो, काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को अगुवाईमा जारी ‘आरक्षण बचाऔं आन्दोलन’ अन्तर्गतको २ गतेको नेपाल बन्द फिर्ता लिइएको छ । निरन्तरको अविरल वर्षापछि आएको भिषण बाढी र पहिरोले मधेशलगायत देशैभरको जनजीवन आक्रान्त बनेकोले आन्दोलन समितिले २ गतेको नेपाल बन्द फिर्ता लिएको हो । तरा
७ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालधनुषा, ४ माघ । तराई मधेशकै ऐतिहासिक मेलाको रुपमा लाग्ने गरेको धनुषाको धनुषाधामको मकर मेला लाई मध्यनजर गर्दै सरसफाईलाई निरन्तरता दिएको हो । धनुषाको प्रसिद्ध मेला मकरमेला मध्य नजर गर्दै धनुष मन्दिर लगायत बजार परिसर भित्र सरसफाइ गरिएको हो । मेला स्थानीय तहमा आउँदा यसपाली सरसफाइमा जोड दिएका छ्न् ।सो कार
७ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो | काठमान्डौँ, ३१ असार । मधेसी चिकित्सक सँघका प्रवक्ता डा. विनय पँजियारले पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले सम्पूर्ण चिकित्सकसँग माफी माग्नुपर्ने बताएका छन् । पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका साँसद समेत रहेका थापाले शनिबार माइतिघर मण्डलाबाट चिन, बँगलादेश, फिलिपिन्स र इ
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोघटनासम्बन्धी थप अनुसन्धानका लागि अभियुक्तलाई नियन्त्रणमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
९ महिना अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोप्रतिबन्धित औषधिसहित फार्मेसीबाट ७ हजार ३ सय रूपैयाँ प्रहरीले बरामद गरेको छ । प्रतिबन्धित औषधिको कारोबार गर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक महिलालाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार फार्मेसी सञ्चालक बूढीगंगा–६ की ५१ वर्षीया गेनावती चौधरीलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
सरकारले प्रत्येक वर्ष पुस १५ गते तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिने गरेको छ । भोली सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।
३ वर्ष अगाडि · देश काल