विदेह नगरपालिकामा वडाध्यक्ष गोईत बने कार्यवाहक मेयर

२०८१ माघ १५ मंगलबार
रति ८:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडाध्यक्ष राधेश्याम गोईत देवेन्द्रलाई तोकेका छन् । 

नगरप्रमुख दास मंगलबारदेखि जिल्ला भन्दा बाहिर भ्रमणमा जानु पर्ने भएकोले विदेह नगरपालिका वडा नं.५ का वडाध्यक्ष राधेश्याम गोईत देवेन्द्रले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पाएका हुन् ।

नगरप्रमुख बेचन दासको अनुपस्थितिमा राधेश्याम गोईतले दैनिक पालिकाको कार्य सम्हाल्नेछन् । नगरप्रमुख बेचन दास उपस्थिति नहुन्जेलसम्मको लागि वडाध्यक्ष राधेश्याम गोईत देवेन्द्रलाई कार्यभार दिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को १ को (क) को १२ 
 प्रमुख नभएको अवस्थामा उपप्रमुख (उमेयर) लाई र उपमेयर नभएको हकमा मात्रै अन्यलाई कार्यवाहकको जिम्मेवारी दिने नियम रहेको छ ।

तर, उपमेयरसङ्ग मेयरको टसन रहेको कारण उपमेयरलाई बायकट गरि वार्डलाई कार्यबाहक दिएको हो ।

 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८१ माघ १५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus