
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिक“प्रधानमन्त्री केपी ओलि साँसद त भयो तर साँसद सपथ ग्रहण नगरि सिधै प्रधानमन्त्री बन्यो । आज भन्दा ३ बर्ष पहिला देखि नै संविधान लाई भताभुँग गर्दै आइरहेको छ ।”
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरनेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिएको थियो । सो गाँउपालिका कमिटीमा यही कात्तिक ६ गते भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन भएको थियो ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै सबभन्दा लामो धार्मिक पदयात्रा १५ दिने मिथिला माध्यमिकी परिक्रमामा एक साधुको मृत्यू भएको छ । गत आईतबारबाट धनुषाको मिथिला बिहारी मन्दिरबाट उठेको किशोरीजीको डोलालाई काँधा दिएका साधुको मृत्यू भएको हो । मृत्यू हुनेमा डोला बोक्ने सदस्य मण्डलका साधु निर्धन यादव रहेका छन् ।
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । गणतन्त्र दिवसको अवसरमा धनुषाको शहिदनगर नगरपालिकाका ग्रीन सिटीको अवधारणालाई निरन्तरता दिइएको छ । दुई दिनसम्म मनाइने १२ औं गणतन्त्र दिवसको अवसरमा शहिदनगरमा वृक्षारोपण गरीएको छ । सशस्त्र प्रहरी बल नेपाल वेश क्याम्प यदुकूहामा क्याम्पका प्रहरी नीरिक्षक किश्मान तामाँगको अध्यक्षता
७ वर्ष अगाडि · देश काल
मनोरञ्जन‘निवेदकले अन्तरिम आदेश समेतको माग गरेको देखिँदा प्रस्तुत रिट निवेदनको गम्भिरताका आधारमा दुवै पक्षको उपस्थितिमा छलफल गरी अन्तरिम आदेश जारी हुनेरनहुने विषयमा निश्कर्षमा पुग्न मनासिव देखिँदा मिति २०८२।०३।०६ गतेको छलफलको पेशी तोकी नियमानुसार पेस गर्नु,’– आदेशमा भनिएको छ ।
१ वर्ष अगाडि · मनोरञ्जन
देश कालयस्ता व्यक्तिहरुलाई टाढै राख्न पटक पटक आफू पार्टीमा आवाज उठाएपनि पार्टीको धनुषा कार्य समितिले आफूखुसी गुण्डा पालेर अनैतिक कार्यहरु गर्न थालेको भन्दै यादवले एमालेको नगर कमिटि अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
३ वर्ष अगाडि · देश काल
कृषि/ कृषकअधिवेशनबाट नेपालमा कृषिप्रतिको नयाँ दृष्टिकोण प्रवद्र्धन विकास गर्ने, क्याम्पस कमिटिहरुको बीचमा बलियो सँजाल र सम्बन्धलाई सुदृढ र स्थापित गर्ने, कृषि उद्यमशिलता र कृषि सम्बन्धी ज्ञानको आदानप्रदान प्रविधिको बारेमा चर्चा गर्ने, कृषि क्षेत्रका विद्यार्थी, युवा अनुसन्धानकर्ता र अन्यको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु रहेको महासँघका रवि राउतले जानकारी दिए ।
४ वर्ष अगाडि · कृषि/ कृषक
आर्थिक ब्यूरोसस्तो दरमा भारतबाट ल्याउने र नेपालमा बिक्री गर्ने भएकाले नेपालमा उत्पादन गर्ने कृषकको मर्का परेको प्रहरी निरीक्षक दिपक कोइरालाले बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रिययहाँका कैयौँ जिल्लामा बाढी आएको छ । बाढीले गर्दा उद्धारका लागि यातायातका साधनहरु लैजान पनि समस्या भएको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल लोकस्टारको ‘टप १२’ मा रहेका रविराज साहका लागि भोटिङ खुल्ला गरिएको छ । टप १२ मा रहेका रविराजका लागि सिम कार्ड मार्फत् आज साँझ ८ः३० देखि आधिकारिक भोटिङ खुल्ला गरिएको हो । भोटिङको अन्तिम समय शुक्रबार दिउँसो १२ बजेसम्मका लागि दिइएको छ । आईएमई एपबाट भने पहिलेदेखि नै खुल्ला
७ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचार५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ हानिनोक्सानी र दुरुपयोग गरे गराएको ठहर गर्दै सोही बमोजिमको सजायको मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरजनमतले मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकेको छ । माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत्र ३ गते एकै साथ जिल्ला अधिवेशनको घोषणा गरिएको उनले जानकारी दिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर