
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकनगर समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको उल्लेख गरिएको छ । नगर समितिका वरिष्ठ उपाध्यक्ष सुरेश कापरका अनुसार उनले पार्टीको आचरण विपरित, अहितका कार्यहरु गरिरहेको, अप्रत्यासित गतिविधिमा सँलग्न भएको कारण निष्कासन गरिएको हो ।
३ वर्ष अगाडि · राजनीतिक
कृषि/ कृषकयता, रामजानकी मन्दिरको व्यवस्थापन पक्ष भने कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ । मन्दिरको धेरै जग्गा अतिक्रमण हुनाका साथै पोखरी पनि प्रदूषित हुन पुगेको देखिन्छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो || जनकपुरधाम, ३ फागुन । स्थानीय प्रशासनले जिल्लामा अश्लिल ओरकेष्ट्रा नचाउन प्रतिबन्ध लगाएपनि प्रशासन कार्यालय अगाडी नै अश्लिल ओरकेष्ट्रा नचाइएको छ । उद्योग वाणिज्य सँघ जनकपुरले जनकपुरमा आयोजना गरेको जनकपुर व्यापार मेलामा गएराती अश्लिल ओरकेष्ट्रा नचाएका हुन् । जिल्ला प्रशासन कार्यालय धनु
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज बेरुजूमा कार्य गर्दै आएका लेखा अधिकृत महतोले हँसपुरमा सुशासन र न्यून बेरुजू बनाउनको लागि प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झाको समन्वयले काम गर्ने बताएका छन् । नगर प्रमुख, उपप्रमुखसहित वडाध्यक्षहरुको रोहबरमा उनले हँसपुरको जिम्मेवारी सम्होलका हुन् । लेखा अधिकृत महतो कुशल कर्मचारीको रुपमा चिनिएका छन् ।
१ वर्ष अगाडि · देश काल
देश कालमाओवादी पार्टी मा रहेर समाजको विकास, समृद्धि , समतामुलक समाज निर्माण को लागि संघर्ष गर्दै आए पनि विभिन्न पार्टी ले मधेशको समस्या समाधान गर्न नसकेको कारणले जनमत पार्टी रोज्नु परेको बताए । मधेशको अधिकार र समाजको समृद्धि मात्रै अब जनमतले गर्न सक्ने बताए । आफ्नो मन्तव्य राख्दै भाबुक बनेका यादव रिटायर्ड अबस्थामा अब समाजको
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको गौशलामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशला नगरपालिका १ घर भएका दिलबहादुर जर्घाका ३ वर्षीय छोरा कालु भनिने सुजन जर्घा रहेका छन् । घर नजिकैको पोखरीको छेउमा शनिबार खेल्ने क्रममा डुबेर बेहोश भएका थिए । उनलाई उपचारका लागि बर्दिवासको शुभ स्वस्ति
७ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहामा एकजनाको हत्या भएको छ । सिरहाको कल्याणपुर नगरपालिका ३ स्थित ईटारी प्रसाहीमा कुटेरै एकजनाको ज्यान लिइएको हो । स्थानीय ४५ वर्षका विश्वनाथ मुखियालाई गाईभैसी चराउन कमला नदीमा गएको बेला सोमबार राति अज्ञात समुहले कुटपिट गरि घाँटी थिचेर हत्या गरे । तर, प्रहरीले घटनामा संलग्नहरु
७ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारचन्दन रौनियार, सुनसरी । दुहवीका स्थानीयले दुहवी बजार बन्द गराएका छन । आईतबार नोवेल अस्पताल विराटनगरमा दुहवीका ५ का स्थानीय तथा रमपम उद्योगको प्रोडक्सन इन्चार्ज अनिल कुमार शाहको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै स्थानीयले दुहवी बजार बन्द गराएका हुन । नोवेल अस्पतालमा तनाब आईतबार दिनभर तनाब भएको थ
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरबिनय यादव, सिरहा, १ चैत्र । सिरहामा ट्रिपरको ठक्करबाट एकजनाको ज्यान गएको छ भने एक गम्भीर घाइते भएका छन् । महेन्द्र राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ नयाँ चोहर्वामा बिहिवार बिहान करिब ८:३० पुर्वबाट पश्चिम जाँदै गरेको स १ क १७१ नम्बरको ट्रिपरले पश्चिमबाट पुर्व जादै गरेको स ३ प १४५६ नम्बरको मोटरसाइकल
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
खेल / खेलाडीविश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।
२ वर्ष अगाडि · खेल / खेलाडी
देश कालशिक्षामा पछि परेको मश्लिम दलित लगायतको समूदायलाई शिक्षा जोड दिन आग्रह गर्दै मुख्यमन्त्री राउतले भने ,‘ प्रदेश सरकारले सबै समुदायको लागी आरक्षणको व्यवस्था गरेको छ । शिक्षा लिनुस रोजगारी पाउने निश्चित छ । ’
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोउनले प्रदेशमा सञ्चालित रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत कार्यालयमा प्राप्त हुने विद्युत्को रकम मात्र जोगाउन सकिए सञ्चार संस्थालाई ठूलो आर्थिक सहयोग हुने भएकाले सञ्चारकर्मी र सञ्चार गृहको विकासका लागि योजना ल्याउने तयारीमा लागेको बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो