
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
खेल / खेलाडीकपको लागि प्रथम बिजेतालाई ३१ हजार नगद तथा उपविजेता टिमलाई २१ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल, सम्मानपत्र समेत प्रदान गरिने वडा नम्बर ४ का वडाध्यक्ष दिलिप कुमार यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
देश कालउनलाई पक्राउ गरी अहिले ईलाका प्रहरी कार्यालय यदुकूहामा राखिएको छ भने अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकपरिषदको अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यु रहने ब्यबस्था छ । त्यस अनुसार मन्त्री चौधरीले परिषदको अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ बिस्तार गर्ने निर्णयलाई सदर गरे ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषाको औरही गाउँपालिका स्थित रहेको सर्वोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा परमेश्वर साहलाई चयन गरी सपथ खुवाइएको छ । औरही गाउँपालिका वडा नं. १ पौडेश्वर स्थित रहेको सो विद्यालयको व्यवस्थापन समितिमा साहलाई सर्वसम्मतिबाट चयन गरिएको हो । उनलाई मँगलबार सपथ खुवाइएको हो
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को सम्भावित नाम भनिएको मधेश प्रदेश पनि अस्वीकृत भएको छ । प्रदेशसभामा आज भएको मतदानमा मधेश प्रदेशको पक्षमा ६० मत मात्रै खसेको हो । नाम टुंगो लगाउन १२ मत अपुग भएपछि मधेश प्रदेशको प्रस्ताव अस्वीकृत भएको छ । प्रदेश २ को लागि जम्मा चार नाम प्रस्ताव गरिएकामा तीन नाम यसअघ
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरिया (यादव) ले अहिले जनताको घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ । शहिदनगरका जनताहरुसँग प्रत्यक्ष रुपमा उनको घरमै पुगेर भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको हो । नगरपालिकाको विभिन्न वडामा रहेका विभिन्न टोलमा भेटघाट
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको जानकी मन्दिर क्षेत्रमा बुधबार मानव साँगलो बनाइने भएको छ । एकताकोे सन्देश दिन गणतन्त्र दिवसको अवसर पारेर बुधबार विहान जानकी मन्दिर क्षेत्रमा मानव सांग्लो बनाउने कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कार्यक्रम तय गरेको हो । यसका साथै प्रभात फेरी, बेलुक
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले समावेश गरेका योजनाहरु बाहेक भारतको अयोध्यामा जानकी मन्दिरको बारेमा डिस्पले बोर्डसमेत लगाउने भएको छ । अयोध्या जाने धार्मिक पर्यटक जानकी मन्दिरको डिस्पले हेरेपछि जनकपुर आउने सम्भावना अधिक हुने बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनश्री जनता नमूना मावि गिद्वा बेलापट्टिको परिसरमा खुल्ला रूपमा हुन लागेको सास्कृतिक प्रदर्शनी कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिन सह(आयोजक एस। राज प्रोडक्सनसले अनुरोध गरेको छ ।
२ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारपक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन् । वास्तविकता के हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्लामा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञामा समेत विद्यार्थीहरुले दैनिक विरोध प्रदर्शन गरिरहेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले हिजो मात्रै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमाघ २२ गते जनकपुरमा नेकपाले गरेको बन्दको क्रममा धनुषा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरी सहित प्रदर्शनकारी पनि घाईते भएका थिए ।
५ वर्ष अगाडि · देश काल