
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिककाशिन्द्र यादव , राम सागर यादव , बिन्देश्वोर यादव , राकेश यादव , महेश साह , मटुक यादव , सन्जित यादव , राम अवतार साह , घुरन यादव , बिशेश्वोर यादव , मोहन यादव र टेरहा बाट जागेश्वोर पासमान (कनखि) लगायत नेता कार्यकर्ताहरु एमाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
१ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजसो जमिनमा डोजर नचलाउन, बाटो नबनाउन ईलाका प्रहरी कार्यालय यदुकूहालाई समेत उजुरी दर्ता गराएकोमा ईलाका प्रहरीले समेत आदेश कार्यन्वयन गराउनुको साटो प्रतिनीधि पक्षबाट सहयोग गरेको पाण्डवको आरोप छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
यसपाली पनि अयोध्याबाट जन्ती आउने भएको छ । साधुसन्तहरु सोमबारदेखि नै जनकपुर आउने महोत्सव समितिले जनाएको छ । विवाहपँचमीमा जनकपुरमा देशमै सबभन्दा बढी धुमधामको साथ मनाइन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले कर्तव्य निर्वाह गर्दागर्दै आफू कोरोना संक्रमित भएको बताएका छन् । तर, त्यसका कारण आत्तिनु नपर्ने र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । एक कार्यक्रममा सहभागी भएर काठमाडौंबाट फर्केपछि मन्
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालएयर इन्डियाको टिकट लिएर घर फर्किनुपर्नेमा उनी भारतबाटे बेपत्ता भएका छन् । जानकारी अनुसार, भारतको मुम्बईमा उनको प्लेन होल्ड भएर उनी हराएको हो । परिवारजनका अनुसार, नेपालको टिकट लिनुपर्नेमा झुक्किएर भारत मुम्बई सम्मको मात्र टिकट लिएको जनाएको छ । यद्यपी, टिकटहरुमा पनि मुम्बई नै अराइलभ देखाएको हो ।
१ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मधेस सरकारको करिब आधा बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको कुल बजेटको ४९ प्रतिशत फ्रिज भएको हो । कुल विनियोजित बजेटमध्ये ५१ प्रतिशत अर्थात् १७ अर्ब ७६ करोड ३२ लाख ७८ हजार चार सय ४९ रुपैयाँ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालअमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ । बुधबारमात्रै काठमाडौंमा ६ सय सुरक्षाकर्मी परिचालित थिए भने एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका थिए ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयले विभिन्न १४ वटा खर्च शीर्षकहरूको बजेट रोकेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि बजेट अभाव भएकाले १४ शीर्षकको बजेट रोक्का गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री स्तरीय निर्णय बमोजिम रोक्का गरिएको शीर्षकको बजेट कोरोना भा
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरबिनय यादव/न्यूज ब्यूरो || सिरहा, २५ बैशाख । सिरहाको मिर्चैयामा रहेकोे सार्बजनिक शौचालय प्रयोग बिहिन बनेका छन् । मिर्चैया नगरपालिका वडा नं. ६ स्थित कटारी चौकमा रहेको पक्की सार्वजनिक शौचालाय व्यवस्थापनको अभावमा प्रयोग बिहिन बनेको हो । सिरहा जिल्ला प्रदेश नं. २ कै प्रथम खुल्ला दिशा मुक्त जिल्लाको रुपमा
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारप्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार सार्वजनिक भएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयो समस्याले नेपाल घुम्न, पढ्न आउने भारतीय विद्यार्थी र उपचारका लागि आउने बिरामी प्रभावित भएका बताउँदै उनले भारतीय नोट नचल्दा राजविराजसहित आसपासका सीमावर्ती बजारमा चलपहल पनि कम भएको जानकारी दिए। सीमावर्ती भारतीय बजार कुनौली, वीरपुर, जयनगर, रक्सौल, लौकहीलगायतका व्यापारीले भारु लिन छाडेपछि राजविराज, जनकपुरधाम, वीरगञ्ज, लहान, कलैया, गौर र आसपासका व्यापारीले पनि भारु नोट लिन छाडेका अग्रवालले बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
३ वर्ष अगाडि · क्राईम ब्यूरो