धनुषाको तिनकौरियामा विदेह सांस्कृतिक कार्यक्रम हुँदै
श्री जनता नमूना मावि गिद्वा बेलापट्टिको परिसरमा खुल्ला रूपमा हुन लागेको सास्कृतिक प्रदर्शनी कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिन सह(आयोजक एस। राज प्रोडक्सनसले अनुरोध गरेको छ ।

२०८१ जेठ ३२ शुक्रबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सस्कृती संरक्षण र विकास साथै प्रवर्द्वन गर्ने उदेश्यले धनुषाको विदेह नगरपाकिकाको आयोजनामा सांस्कृतिक प्रदर्शन कार्यक्रम हुने भएको छ।
२०८१ असार १ गते शनिबार सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सह(आयोजक एस। राज प्रोडक्सनसले जनाएको छ ।
कार्यक्रमा मैथिली र भोजपुरी लोक नृत्य, लोक गायक, गायिका, स्थानीय कलाकारलगायतको सांस्कृतिक प्रस्तुति रहने सह–आयोजकले जनाएको छ ।
श्री जनता नमूना मावि गिद्वा बेलापट्टिको परिसरमा खुल्ला रूपमा हुन लागेको सास्कृतिक प्रदर्शनी कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिन सह(आयोजक एस। राज प्रोडक्सनसले अनुरोध गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…