
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजन्यूज ब्यूरो | सिरहा, २२ असार । सिरहामा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यू भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा शुक्रवार ट्याक्टरले किच्दा चालककोे मृत्यु भएको हो । खेत जोत्ने (हिलो गर्ने) क्रममा शुक्रवार दिउँसो करिब १ बजे स १ त ३१९४ नम्बरको ट्याक्टर अचानक पल्टिँदा सोही ट्याक्टरले किचिए
८ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकविनय कुमार यादव | जनकपुरधाम, १३ जेठ । तरुण दल जिल्ला कार्य समिति धनुषाले आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । धनुषाको धनुषाधाम नगरपालिकामा शनिबार जिल्ला कार्य समितिको आयोजनामा आयोजित एक दिने प्रशिक्षण कार्यक्रममा मोटो सँख्याका कार्यकर्ताहरुले प्रशिक्षण ग्रहण गरेका छन् । दलका नगर सँयोजक लक्ष्मी
८ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजकमला नदीबाट मटकोर सम्पन्न गरी अबेर साँझ रामसीतालाई जनकपुर ल्याएको हो । गँगासागरमा समेत मटकोर विधि विधिवत रुपमा सम्पन्न भएको छ । भोली विवाहपँचमी महोत्वस अन्तर्गत स्वयँमबर अर्थात मूल दिनको रुपमा भव्य मेला लाग्नेछ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारडा. यादवले भने , “अहिले सबै पार्टीको यही हालत छ । लोकतन्त्रका बारेमा पढ्नुस् । बुझ्नुस् र आफूलाई लोकतान्त्रिक आचरणमा ढाल्नुस् ।” डा. यादवले नेपालको राजनीति दलमा आर्थिक अनुशासनसमेत नभएको आरोप लगाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । निष्ठा र तराई मधेशको सबभन्दा ठुलो पर्वको रुपमा मनाइने छठ पर्वको रौनक पनि सुरु भएको छ । तिहार (दियावाती) सम्पन्न भएलगत्तै तराई मधेशका विभिन्न जिल्लाहरुमा छठ पर्वको रौनक सहित छठको गीतले गुञ्जायमान हुने गर्दछ । यसैक्रममा छठ पर्वमा मुख्य फल मानिने केराको लागि जनकपुर लगायत विभिन
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारराष्ट्रपति कार्यालयका अनुसार सभामुख डोल प्रसाद अर्याल को वैशाख २८ गतेको सिफारिसमा सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड ९ङ० बमोजिम राईलाई वैशाख २९ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।
५ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमुख्यमन्त्रीले राजिनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु पर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १६९ को उपधारा १ को (क) मा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिनुपर्ने उल्लेख छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसरकारी कार्यालयमा ताला लगाइदिएपछि पूर्वमन्त्री यादवले चाबी प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाउन खोजेका थिए । तर सरकारी कार्यालय बन्द गरेर साँचो बुझ्नुपर्ने काम आफ्नो नभएको बताउँदै प्रजिअ दाहालले अस्वीकार गरेपछि यादवले कार्यालयमा लगाएको तालाको साँचो आफैं लिएर गएका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यसैगरी, ढिस्कोमा परी स्थानिय महिन्द्र महतोकी ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादबकी ७ वर्षीया छोरी सविता यादब, २६ वर्षिय सीता देवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षिय छोरी रुवि कामत घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआफु नयाँ पासपोर्ट बनाएर बैधानिक बन्ने प्रक्रियामा रहेको बताउँदै उनले घरबाट नेपालि नागरिकता प्रमाणपत्र मगाएका थिए । उनी अबैधानिक भएपश्त पनि निरन्तर ४,५ वर्ष परिवार जनको सम्पर्कमा रहेका उनि बिगत ६,७ वर्ष देखि सम्पर्कमा नरहेकोले परिवारले खोजीको लागि पहल गरेको हो।
६ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । लहान नापी कार्यालयका सर्वेक्षक देवनारायण चौधरी दुई लाख घुससहित रंगेहात पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मगंलबार चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै पक्राउ परेको हो । एक सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनु
८ वर्ष अगाडि · न्यूज हाईलाईट
मनोरञ्जनभोजपुरी गीततर्फ पनि सन्तोष राज व्यस्त छन्। ‘करना बहाना रानी’ बोलको गीतमा बिक्रम्त मेहता र शिल्पी राजको स्वर रहनेछ भने शब्द उमालाल यादवले लेखेका छन्। त्यस्तै, ‘हम त भईनी तोहार’ बोलको गीतमा भने सन्तोष राजले आफैं स्वर र संगीत दिने भएका छन्।
१ वर्ष अगाडि · मनोरञ्जन