
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउत कुनै पनि राजनितिक दलमा प्रवेश नगर्ने उनका प्रवक्ता अब्दुल खानले जानकारी दिएका छन् । विहिबार सेन्ट्रल जेलबाट रिहा भएलगत्तै शुक्रबार विभिन्न सँचारमाध्यमहरुमा डा. सिके राउत र देशका प्रधानमन्त्री केपी शर्मा ओली एउटै मँचबाट राजनीतिक
७ वर्ष अगाडि · राजनीतिक
देश कालउनले सामाजिक सञ्जालमार्फत छिमेकी मुलुक भारतमा सो भेरिन्ट देखिएसँगै नेपालमा पनि जोखिम बढेको बताए । ‘छिमेकी मुलुक भारतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै नेपालमा पनि जोखिम बढेको छ।’
४ वर्ष अगाडि · देश काल
समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा जनमत पार्टीले प्रदर्शन गरेको छ । गाउँपालिकाले व्यापक अनियमितता गरिरहेको भन्दै जनमत पार्टीले पारदर्शीताको माग गर्दै प्रदर्शन गरेको हो । गत आर्थिक वर्षको आयव्यय तथा कोरोना रोकथाममा देखाएको खर्चको शिर्षक सहितको विवरण माग गरेपनि नदिएर गाउँ परिषद् गर्न लागे
६ वर्ष अगाडि · समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सप्तरी । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गतस सप्तरीको छिन्नमस्ता भगवति मन्दिर सौन्दर्यीकरण योजनाको आज एक कार्यक्रमबीच शिलान्यास सम्पन्न भएको छ । पूर्व उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा उक्त परियोजनाको शि
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, कत्तार । धनुषा सेवा समाज कत्तारको नयाँ कार्यसमिति चयन गरिएको छ । समाजको शुक्रवार सम्पन्न छैठौं वार्षिक अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको हो । दोहास्थित ग्राण्ड मलको ह्वाईट हाउस रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट समाजको अध्यक्षमा मो. जामिर नदाफलाई चयन गरिएको छ भने उपाध्यक्षमा चन्द्रवी
७ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारनेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
यही मंसिर १७ मा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको थियो। गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको परीक्षामा ३ लाख ८५ हजार विद्यार्थीले परीक्षा लिएका थिए।
४ वर्ष अगाडि · देश काल
देश कालयो क्लाइमेट चेन्ज स्टडी परियोजना कार्य सम्पन्न गर्न वृटिस काउन्सिलले प्रत्येक सहभागी विद्यालयलाई आवश्यक आर्थिक अनुदान प्रदान गरी शैक्षिक अभिवृद्धि गर्नका लागि आवश्यक उपकरण तथा भौतिक सामग्री स्थापनामा सहयोग पुऱ्याउनेछ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोजयनगर जनकपुर रेल्वे सँचालन भएपछि बाहिरबाट आउने यात्रुहरुको लागि स्टेशनको गेट स्थित नै सो होटल सँचालनमा ल्याएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा खाली अवस्थामा रहेको मणिपालको भवनमा कोभिड स्पेशल अस्पताल बनाउने निर्णय गरिएको छ । प्रदेश २ को सरकारले शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. 13 स्थित रहेको मणिपालको खाली भवनमा कोभिड विशेष अस्पताल बनाउने निर्णय गरिएको हो । सरकारको प्रदेश संकट व्यवस्थापन केन्द्र(९प
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का उधोग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सिरहाका अपाँगहरुको सहारा बनेर उभिएका छन् । राज्यमन्त्री मण्डल निर्वाचित क्षेत्र सिरहाको ४ (ख) का १३ अपाङ्गलाई आफ्नो सँसदीय विकास कोषबाट ह्वीलचेयर वितरण गरेका छन् ।रा ज्यमन्त्री मण्डलले सिरहामा आयोजित एक समारो
७ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूूरो | सिरहा, २१ साउन । सिरहा सहित तराई–मधेशका जिल्लामा मध्यम वर्षा भएको छ । वर्षाबाट सिरहाको मिर्चैया, घुर्मी, गोलबजार, चोहर्वा, सुखिपुर, लहान, बन्दिपुर, बस्तिपुर, धनगढीमाई, कल्याणपुर, सिरहा सदरमुकाम लगायत जिल्लाका ग्रामिण क्षेत्र तथा तराई–मधेशका सडकबाटाहरुमा केहि मात्रामा पानी लागेको छ ।
८ वर्ष अगाडि · देश काल