
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
अन्तराष्ट्रियतीनै जना छोराहरुले आफ्ना पत्नीहरुलाई जबसम्म बहिनी आउँदिनन् तबसम्म आमाको हेरचाह गर्न भनेका थिए । तर, उनीहरुले भनेपछि पनि तीनै जना पत्नीहरुले सासुको हेरविचार गर्न मानेनन् । यही कारण रिसाएका तीनै जनाले आ–आफ्ना पत्नीहरुलाई डिभोर्स दिए ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारमुख्यमन्त्रीको घरको सीसा फुटाएपछि एक्सनमा आएको वडा प्रहरी कार्यालय बिर्ताबाट खटि गएको टोलीले पटेललाई तत्काल पक्राउ गरी अपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका एक वडाध्यक्षले गाउँपालिका अध्यक्षले मनोमानी गरी काम गरिरहेको आरोप लगाएका छन् । गाउँपालिकाका वडा १ का अध्यक्ष गोपिन्द्र यादवले बिहीबार पत्रकार सम्मेलन नै आयोजना गरी यस्तो आरोप लगाएका हुन् । गापा अध्यक्ष जागेश्वर यादवले कर्मचारी भर्ना, पोखरी ठेक्का,
६ वर्ष अगाडि · समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी नेपालको अभिमुखीकरण कार्यक्रम प्रदेश २ को जनकपुरधाममा सुरु भएको छ। बैशाख २३ गते भएको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको पार्टी एकीकरणपछि अभिमुखीकरण प्रदान गर्ने केन्द्रीय कार्यकारीणी समितिको निर्णय अनुसार कार्यक्रम सुरु भएको हो
७ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्युज ब्यूरो, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटर ब्याज पीडितलाई न्याय दिन कानुन बनाएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई सम्बोधन गर्दै उनले प्राविधिक कारणले अध्यादेश रोकिएको भए पनि
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजनमत (हरन छाप) बाट त्रिभुवन साहले ७६१५ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी ६८१४ मत ल्याएका छन् । यो गणना विहान ७ः३० बजेसम्मको हो । निर्वाचन आयोगले कुल मत अपडेट गर्न बाँकी छ ।
३ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोउच्च शिक्षा पूरा गरेको छोरीलाई २५ दिने निर्णय स्वागतयोग्य रहेको एक स्थानीयले बताए । माध्यमिक शिक्षा पूरा नगरी बिहेको सिकार हुने गरिब, दलित तथा अतिविपन्न परिवारका छोरीहरु सबैभन्दा बढी लाभान्वित हुने बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनयस प्रेम–गीति भिडियोमा होलीको मुल मर्म अनुसार आपसी एकताको संदेश दिने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । गीतमा मिथिलाको पारम्परिक जोगिराको छनक समेत समेटिएको छ । गजुरेलको मैथिली भाषाको यो तेश्रो मैथिली म्यूजिक भिडियो हो ।
४ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो-रिपोर्टर२५ किलोको ४९ वटा बोरा लैजाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेर चालकहरु फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको जनाइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजमतिबुल रहमानको अध्यक्षमा भएको उक्त कार्यक्रममा संघीय सांसद एवम् पुर्व मन्त्री मातृका प्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जसपा केन्द्रिय सदस्य दिपाक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, जैनुल राईन, मुस्लिम घर्मगुरुहरुले दहेज मुक्त समाज निर्माणका लागि आ(आफ्नो धारणणा व्यक्त गरेका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजअहिले बर्षा थामिएकोले पानीको बहाब कम भएपनि कटान भने जारी रहेको स्थानीयहरु बताउँछन् । सिरहा तर्फ समेत कटान गर्न थालेपछि स्थानीयहरुले प्रशासनको प्रतिक्षा गर्न थालेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालपूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–चितवन सडक खण्डमा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो।
५ वर्ष अगाडि · देश काल