Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
153/719.2 ov

Lumbini Lions
Yet to bat
This Over (19.2)
8 runsLast over: 9 runs
Kathmandu Gurkhas batting
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
153/719.2 ov

Lumbini Lions
Yet to bat
Last over: 9 runs
Kathmandu Gurkhas batting
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
ब्यूरो-रिपोर्टरमन्दिर शिलान्यास सहित वडादशैंको पाँचौ दिन नव दुर्गाकी सकन्द माताको पूजाअर्चना गरी शिलान्यास गरिएको हो । कलश यात्रामा सो गाउँको सयौंको सँख्यामा श्रद्धालुहरु सहभागी भएको थियो । राजदेवी सेवा समितिका पदाधिकारीहरु बिजय कुमार यादव ,दयाराम यादव,गुमस्ता कुमार यादव,सुरेन्द्र कुमार यादव,श्याम कुमार यादव लगायतले कलश यात्राको लागि सहयोग गरेका थिए ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको अर्नमा गाउँपालिकाको तेश्रो गाउँसभा सम्पन्न भएको छ । मंगलवार एक समारोहबीच गाउँपालिकाकाको नीति, बजेट तथा वार्षिक विकासका कार्यक्रम प्रस्तुतिकरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष ठकु महतोले गाउँसभाको उद्घाटन गरेर अगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरे
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनन्यूज ब्यूरो | जनकपुरधाम, १२ असार । धनुषामा सबभन्दा बढी महिला तथा बालबालिकाहरु पीडित भएको एक तथ्याँकले देखाएको छ । ईन्सेक धनुषाले जनकपुरमा मँगलबार आयोजना गरेको समिक्षा कार्यक्रममा गत ६ महिनाभित्र मात्र ४२ ओटा घटना प्रतिघटनाको तथ्याँक सार्वजनिक गर्दै सबभन्दा बढी महिला तथा बालबालिकाहरु पीडाको शिकार भए
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो || जनकपुरधाम, ७ बैशाख । प्रदेश दुईका सामाजिक विकास मन्त्री नवलकिशोर साहले बुधबार दुई जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । विद्यार्थी भर्ना अभियान २०७५ अनुसार मन्त्री साहले धनुषाका धिरजकुमार महरा र प्रेमकुमार महरालाई विद्यालयको पोशाक, पुस्तक, कापी कलम र झोला हस्तान्तरण गर्दै अभि
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालउनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूले कार्यभार सम्हाल्दा देशभरका ७५३ स्थानीय तहमध्ये करिब २०० पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू केवल “निमित्त”का आधारमा कार्यरत रहेको स्मरण गराउँदै अब ती सबै पालिकामा स्थायी व्यवस्था मिलाइएको बताएकी छिन्।
१ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरविशेष गरी अपरान्हको समयमा किशोर किशोरीहरुको खुल्लेयाम गैर समाजिक क्रियाकलाप, युवायुवतिहरुको उच्छृँगल गतिविधिले जोकोहीलाई असहज महसुस गराएको हो । डेटिँग स्पोटको रुपमा समेत विकसित भएको नोचा पोखरीमा लोचा देखिएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोउनले चोरी गरी लगेको ज. ८ प. ६२२ नम्बरको २२० सिसिको मोटरसाईकल र चोरी गर्न मोटरसाईकलमा प्रयोग भएको मास्टर कि (साँचो) समेत बरामद गरी महतोलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताइएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
देश काल‘अब पार्टी पुरानो, शैली, पद्धति, ढर्राले चल्दैन । यो पुरानो ढर्रालाई नयाँ तरिकाले परिवर्तन गर्दै लैजानुपर्ने आजको आवश्यकता हो,’ नेता साहले भने, ‘मेरो उम्मेदवारी कांग्रेसभित्र राजनीति गर्न होइन, पार्टी कार्यालय बाहिर रहेर काम गर्छु ।’
४ वर्ष अगाडि · देश काल
देश कालसंचारकर्मीहरु संगको छलफलमा ओरेक महोत्तरीमा कार्यरत लिला दियालिले पुजा पासवान (जनकपुरवाली) केहि हप्ता अघि कुटपिटको घटनामा परेको वेला भिडियोमा बोलेको आधारमा घटनालाई अनुसन्धानमा ल्याउन पर्ने बताएकि छिन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ मा वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा ७१।८८ प्रतिशत मत खसेको छ । वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा यहाँ २४८० मत खसेको हो । बिष्णुचरण श्रेष्ठ माध्यमिक विद्यालय बेलहामा पुरुष ७ सय ८६ र महिला १ हजार १ सय ४७ गरि जम्मा १ हजार ९ सय ३३ जनाले म
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने धार्मिक परिक्रमा आज सम्पनन हुँदैछ । गत फागुन २३ गतेदेखि विधिवत रुपमा शुभारम्भ भएको १५ दिने धार्मिक लस्कर (परिक्रमा) आज जनकपुरधामको अन्तरगृही परिक्रमा गर्दैछन् । अन्तरगृही परिक्रमामा विभिन्न जिल्ला तथा ग्रामिण भेकबाट आएका हजारौँ हजार श्रद्धालुह
७ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोसिरहा, २३ माघ । सिरहाको औरही गाउँपालिका–५ मा अवस्थित सुन्दर जनता माविमा तालाबन्दी गरिएको छ । विभिन्न माग राख्दै आन्दोलनमा रहेका पक्षले सम्बन्धित निकायहरुलाई माग पूरा गर्न पटकपटक आग्रह गरेपनि वास्ता नगरिँदा तालाबन्दी गरेको हो । वर्षौदेखि सरस्वती मन्दिर निर्माणका लागि विद्यार्थीबाट चन्दा लिएको तर हाल
७ वर्ष अगाडि · क्राईम ब्यूरो