Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
141/518.3 ov

Lumbini Lions
Yet to bat
This Over (18.3)
6 runsLast over: 16 runs
Kathmandu Gurkhas batting
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
141/518.3 ov

Lumbini Lions
Yet to bat
Last over: 16 runs
Kathmandu Gurkhas batting
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
गाउँ / समाजप्रहरीका अनुसार साह छिमेकीको मिटरको तार जोड्नका लागि विद्युत् पोलमा चढेका थिए। तार जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी पोलबाट खसेका थिए। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
१ महिना अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरजानकी मन्दिर व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय धनुषासहित सरोकारबालाहरुको सँयुक्त बैठकबाट जानकी मन्दिर परिसरमा धार्मिक बाहेक अन्य कुनै पनि बोर्ड लगाउन नपाउने निर्णय भएको थियो । विगत एक साता बढीदेखि जानकी मन्दिरमा भारतीय युनिभर्सिटीको बोर्ड लगाइएको पाईएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसोही क्रममा विद्यार्थी जनमत संघको गुपचुप चुनावी अभियानले नेविसंघ र लोविसंघलाई समेत मात दिने योजना बुनेको हो । मधेश प्रदेशमा जनमतको सरकार रहेको छ । यद्यपी, राजर्षि जनक विश्वविद्यालय नेपाली काँग्रेस पृष्ठभूमिको मतदाता विद्यार्थीको गढ मानिन्छ ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनकपुरकी आरती साहलाई हत्या गरेको भन्दै दोषीलाई कारवाहीको माग गर्दै विगत पाँच महिनादेखि आरतीकी बहिनी, बुवा र आमा धर्नामा बस्दै आएकी हुन् । गृहमन्त्रालयले पत्राचार गर्दा न्याय पाउने आसा पलाएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजानकारी अनुसार, सवारी चालक मण्डललाई पूर्वअध्यक्ष सिँहले सिँहदरबारभित्र पसेर धाकधम्की, डर, त्रास देखाएपछि उनले सहज रुपमा साँचो दिएको बुझिएको छ । यद्यपी, प्रहरीले अझै यसको पुष्टि भने गरेको छैनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारठक्कर दिने मोटर साईकल चालक धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को अरुण मण्डल रहेको ईलाका प्रहरी कार्यलय महेन्द्रनगरले जनाएको छ । मोटर साईकल चालक मण्ल समेत घाईते भएको छ भने उनको उपचारको लागी जनकपुर प्रादेशिक अस्पताल ल्याइएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनु पर्ने बताएका छन् । जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश समितिद्वारा शुक्रवार आयोजित संगठन विस्तार एवं सुदृढिकरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारगृहमन्त्री लामिछानेले थपे, ‘के भयो कसो भयो भन्नै पर्दैन । हुँदैछ गर्दैछौं । समय आएपछि थाहा पाउनुहुन्छ । कुनै त्यस्तो व्यक्ति छैन जसलाई हामीले बचाउन परोस् । कुनै अभियन्ता, व्यापारिक घरानाको व्यक्ति कसैको पनि भारी बोक्ने होइन । हामीले बोक्ने भारी भनेको जनताले दिएको मतको भारी हो ।’
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआयोजक वन निर्देशनालय र डि।व।का।धनुषा,मिथिला वाइल्ड लाइफ ट्रस्ट ऐंड जनकपुर धाम फारेस्ट सोसायटी सह आयोजक रहेको सो कार्यक्रममा बिभिन्न बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाआपूmहरु गत बर्षको कोरोना कालदेखि यस बर्ष सम्म अहोरात्र उप– महानगरको सरसफाई तथा बर्षातको बेला पानी निकास सम्म गरेका छौं, जतिवेला राजनीतिकर्मीहरु आफ् ना बालबालिकाहरुसंग चाडपर्वको बेला रमाईरहेका हुन्छ त्यतिवेला मेयर हामीलाई काममा लगाएका हुन्छन ।
४ वर्ष अगाडि · पत्रपत्रिका
देश कालपत्रकार महतो प्रदेश २ को अस्थायी राजधानी जनकपुर क्षेत्रमा प्रदेश सरकार, प्रशासन लगायत विभिन्न सरकारी तथम सार्वजनिक निकायबाट सूचनाको हक प्रयोग गरि सूचना माग्ने र समाचार मार्फत बाहिर ल्याउन सक्रिय छन् ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकासत्तामा सहभागिताका लागि राजेन्द्र महतो लगायतले दलमा दबाब बनाइरहेको बेला जसपा अध्यक्ष यादवले गठबन्धन बाहिरका दललाई सरकारमा सहभागि गराउने सहमति नभएको धारणा व्यक्त गरेका हुन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका