
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
ब्यूरो-रिपोर्टरयद्यपी, जनकपुरधाम उपमहानगरपालिकाले समन्वय नगर्दा ट्राफिक प्रहरीलाई समेत फुटपाथ पसलेहरु, रिक्साबालाहरु नटेरेको गुनासो ट्राफिक प्रहरीको छ । सो सन्दर्भमा मेयर लालकिशोर साहसँग सम्पर्क गर्न खोज्दा ९८५०२१७२० नम्बर अफ गरिएको थियो ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट एक जनाको घरमा चोरी गरी गर गहनाहरु चोरी गरी बेच्ने दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत असोज १ गते साँझ करिब ७ बजेको समयमा जनकपुरधाम उप–महानगरपालिका वडा नं. ६ वस्ने मनोज कुमार तिवारीको डेराबाट विभिन्न गर गहनाहरु चोरी गरी विक्री गरेक
६ वर्ष अगाडि · क्राईम ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नागरिकता उपरको नेकपाको निर्णय मधेश विरोधी भएको बताएका छन् । नेकपाको निर्णय मधेश बिरोधी हुनुका साथै नेकपाले नेपाल र भारतको वैवाहिक र मधेशीलाई लक्षित गरेर निर्णय विभेदित निर्णय गरिएको प्रतिक्रिया दिएका हुन् । भारतको
६ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियन्यूज ब्यूरो, सउदी । मधेश मूलका नेपालीहरुको छाता सँगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) को संगठन विस्तार गरिएको छ । शनिबार संघको बसेको बैठकबाट सउदी अरेबियाको लागि ५१ सदस्यीय पदाधिकारि सहितको समिति गठन गरिएको छ । निर्मल मण्डलको अध्यक्षतामा गठन गरिएको सो समितिका पदाधिकारिहरुमा सउदी अरेबियाको विभिन्न ठाउ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकन्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता एवं संघीय सांसद राजकिशोर यादवले विभिन्न राजनीतिक दलले मधेशलाई भाँडोको रुपमा मात्र प्रयोग गरेको बताएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–९, डुमरीमा बिहीबार आयोजित शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्
७ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । युवति अपहरण गरी लगिरहेको अवस्थामा सिरहा प्रहरीले तीनजना अपहरणकारीलाई पक्राउ गरेको छ । सिरहा प्रहरीले सिरहा नगरपालिका–९ बाट युवतिको उद्धारसहित तीन अपहरणकारीलाई नियन्त्रणमा लिएको हो । भारतीय बिआर. ३२ प. ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपह
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटजनकपुरधाम, ११ माघ । जनकपुरमा शुक्रबार साँझ संघीय सरकारका गृहमन्त्री राम बहादुर थापा बादलको पुतला दहन गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका, कमला नगरपालिका र हँसपुर नगरपालिकामा युवाहरुले सप्तरीका दीपेन्द चौधरीको ईन्काउन्टर विरोधमा गृहमन्त्री बादलको पुतला दहन गरिएको हो । नेपाल प्रहरीले चौधरीलाई नियन्त्
७ वर्ष अगाडि · न्यूज हाईलाईट
अन्तराष्ट्रियहत्याका आरोपि रियाज मोहम्मद १७ जुनमा भिडियो बनाउँदै उनको शिर कलम गर्ने धम्कीसहितको भिडियो अपलोड गरेका थिए । हत्यापछि उनीहरुले अर्को भिडियो जारी गर्दै जिम्मेवारी समेत लिएका छन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालअर्थमन्त्री शर्माले विद्यार्थीहरुको शैक्षिक नतिजाका आधारमा विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारको लागि प्रधानाध्यापकबाट पेस भएको प्रश्ताव विद्यालय व्इवस्थापन समितिबाट स्वीकृति भए मा सो बमोजिम योजना कार्यान्वयन गर्न ५ लाख रुपैयाँसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने व्यवस्था मिलाएको बताउनु भयो ।
४ वर्ष अगाडि · देश काल
विचार / ब्लगविश्व कुष्ठरोग दिवश प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबारसँग जोडिएको छ । किनकि त्यही दिन अहिंसावादी महामानव महात्मा गान्धीको मृत्यु भएको थियो । विश्वबाट कुष्ठरोग निवारण गरी कुष्ठप्रभावितप्रतिको भेदभाव हटाउनुपर्छ भन्नेमा प्रतिबद्ध थिए गान्धी । फ्रान्सका प्रसिद्ध मानवतावादी एमआर फेलोरियोले गान्धीब
४ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारजसपाका कार्यकर्ताहरुले मोटरसाईकल रयाली निकालेर पार्टीका अध्यक्ष, मन्त्रीहरु सहित सहभागी हुने अतिथिहरुलाई बेरिया बजारसम्म लिएर जाने कार्यक्रम रहेकोले मोटरसाईकल रयालीमा सहभागी हुन अनुरोध पनि गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनले भने,‘धर्म, संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नुका साथै युवाहरुको व्यक्तित्व विकासका लागि विभिन्न सीपमूलक तालिमहरु समेत समय समयमा आयोजना गर्नेछु । रोजगारीका लागि सिलाई कटाई, ब्यूटिसियन, कम्प्युटर सहित विभिन्न व्यवसायिक सीपमुलुक तालिमको व्यवस्थापन गराउनेछु ।’
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर