गाउँ / समाजधनुषामा खुट्टा चिप्लेर अचानक युवकको मृत्यु, गाउँ नै शोकमा डुब्यो
न्यूज ब्यूरो, धनुषा । धनुषामा एक युवकको अचानक मृत्यु हुँदा सिंगो गाउँ नै शोकमा डुबेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ दिगम्बरपुरका कपलेश्वर महतोका २२ वर्षीय छोरा संजीव कुमार महतोको खुट्टा चिप्लेर मृत्यु भएको हो । मंगलबार पसलबाट घर जाने क्रममा दिगम्बरपुर चोकमै खुट्टा चिप्लिदा भुइँमा ल
६ वर्ष अगाडि · गाउँ / समाज











