प्रमुख समाचारप्रिन्सिपल रुपेश सर्राफलाई गोली हान्न लगाउने प्रेमिका राधा गुप्ता सहित ५ जनाको तस्विर सार्वजनिक
भारतको मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमार पक्राउ परेका छन्। उनीहरूले खबर संकलन र आदानप्रदान गर्ने गर्थे। गोली प्रहार गर्ने चार जना भने फरार रहेको प्रहरीले जनाएको छ।
२ वर्ष अगाडि · प्रमुख समाचार











