मनोरञ्जनआईपुगे निरहुआ र आम्रपाली दुबे
न्यूज ब्यूरो, जनकपुरधाम । भोजपुरी सिनेमा जगतका सुपर स्टार अभिनेता दिनेश लाल यादव 'निरहुआ' र चर्चित अभिनेत्री आम्रपाली दुबे दर्शक झुमाउन आईपुगेका छन् । भोली (मँगलबार) निरहुआ र आम्रपाली दुबेले दर्शक झुमाउने भएको छ । विहान ९ बजेदेखि कार्यक्रम सुरु हुने एसराज प्रोडक्सनका निर्देशक सँतोष राज सहनीले जानकार
६ वर्ष अगाडि · मनोरञ्जन











