किन हुन्छ यस्तो ?जनकपुरः पुनः एक दलित किशोरी पानीमा मृत भेटिए !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एका विहानै एक किशोरी पानीमा मृत फेला परेकी छन् । धनुषाको धनौजी गाउँपालिका वडा नं. १ लखौरीको रेल्वे ट्रैक (लिक) छेउममै रहेको खाल्डोमा मृत भेटाएकी हुन् । धनौजी गाउँपालिका वडा नं. १ लखौरी बस्ने लक्ष्मी दासकी अन्दाजी १५ बर्षकी छोरी अमरिका कुमारी दास आज विहान करिब ७ बजे
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










