प्रमुख समाचारउमेशको ब्लडमनीको १४ दिन मात्र बाँकी, बैँक खाता नम्बर सार्वजनिक
न्यूज ब्यूरो || जनकपुरधाम, १६ बैशाख । विगत १२ वर्षदेखि सउदी अरेबियाको जेलमा रहेका तथा मृत्यूदण्डको सजाय पाएका धनुषाका उमेश यादव बचाउको लागि चाहिने ब्लडमनीको लागि मात्र १४ दिन बाँकी रहेको छ । एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा १२ वर्षदेखि जेलमै रहेका उमेशलाई मृत्यूदण्डबाट बचाउन पीडित परिवारले माफी
८ वर्ष अगाडि · प्रमुख समाचार











