गाउँ / समाजधनुषामा डाकाले गोली प्रहार गरी लाखौं लुटे, घरधनी गम्भीर घाइते
न्यूज ब्यूरो | जनकपुरधाम, २५ साउन । धनुषाको मिथिला नगरपालिका ८ जमुनिबासमा डाकाहरुले गोली प्रहार गरी लाखौंको लुटपाट गरेका छन् । प्रतिकार गर्न खोज्दा डाकाले चलाएको गोली लागेर घरधनी गम्भीर घाइते भएका छन् । बिहीबार राति करिब १२ बजे एकदर्जनको संख्यामा आएका डाकाको समुहले स्थानीय ३८ वर्षका पुष्पलाल श्रेष्ठ
८ वर्ष अगाडि · गाउँ / समाज











