प्रमुख समाचारश्रीमतिलाई भेटेर मात्र आमाबुवालाई भेटने 'उमेश'
न्यूज ब्यूरो, जनकपुरधाम । साउदी अरेबियामा फाँसीको सजायबाट मुक्त भएर झण्डै १४ वर्षपछि नेपाल फर्केका धनुषाको उमेश यादव आज आफ्नी श्रीमति र दुई छोरालाई भेटेपछि मात्र आमाबुवालाई भेटने भएको छ । कमला नगरपालिका वडा नं. ३ पर्सा बस्ने उमेशलाई हेर्नको लागि ब्याकुल भएकी उनकी आमा र उनका बुवा उमेशको प्रतीक्षामा ब
६ वर्ष अगाडि · प्रमुख समाचार










