स्कूलकै अगाडी एक जोडीको रासलीला, विद्यार्थीले मोबाइलमा रेकर्डिँग गरी बनायो भाइरल 

त्यतिबेला सम्म पनि नरोकिएको जोडीको यौनलिलापछि आक्रोसित भएका प्रहरीले हप्काएपछि मात्र उनीहरुले बन्द गरेका थिए । प्रहरीको कडाई पछि दुवै जना एकआपसबाट छुट्टिएको थियो । 

२०७८ बैशाख २ बिहीबार
बिहान १०:५५ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर

न्यूज ब्यूरो, एजेन्सी । अब यसलाई बेशर्मी भनौँ या केही अन्य की स्पेनमा एक जोडीले विद्यालयकै सामुन्ने रासलीला गर्न थाल्यो । (Couple Having sex in front of School) उनीहरुलाई न त स्कूले बालबालिकाहरुको कुनै चिन्ता थियो न त छेउबाट जावतजावत गर्ने नागरिकको । 

दिउँसै ती जोडीले स्कूलका बालबालिकाहरुको सामुन्नेमै रासलिला गरिरहेको जानकारी प्रहरीले पाए लगत्तै उनीहरुलाई भगाएका हुन् । यो घटना स्पेनको साँताक्रूज डे टेनरिफ शहरको घटनाको भिडियो समाजिक सँजालमा भाइरल भएको छ । जो की स्कुलमा पढने बालबालिकाहरुले मोबाइलमा रेकर्डिँग गरेको थियो । 

‘द सन’ की रिपोर्टको अनुसार ती जोडीले स्कूलको अगाडी राखिएको एक बेन्चमै यौनलीला गरिरहेका थिए । यो घटनाको पुरा रेकर्डिँग त्यहाँको स्कूले विद्यार्थीहरुले गरिहाले । जब केही स्थानीयले उनीहरुलाई खुल्लेयाम यौनलिला गरेको देखेपछि प्रहरीलाई खवर गरेको थियो । 

प्रहरी आएपछि मात्र उनीहरुले यौनलीला बन्द गरेको बताइएको छ । रिपोर्टको अनुसार यौनलीला भन्दा अघि टपलेस पुरुषले न्यूड महिलाको सामुन्ने आफ्नो लीला प्रदर्शन गरेको रेकर्डिँग छ त्यसपछि उनीहरुले बेन्चमा यौनलीला गर्न लागेको रिपोर्ट छ । 

जानकारी अनुसार, उनीहरुले प्रहरीलाई देखेर पनि आफ्नो लीला रोकेनन् । उनीहरु स्कूलकै अगाडी यत्रो काण्ड गर्दा पनि उनले रोकेनन् । जब प्रहरी आए त्यति बेला पनि दुवै जना आफ्नो लीलामा मग्न थिए । 

त्यतिबेला सम्म पनि नरोकिएको जोडीको यौनलिलापछि आक्रोसित भएका प्रहरीले हप्काएपछि मात्र उनीहरुले बन्द गरेका थिए । प्रहरीको कडाई पछि दुवै जना एकआपसबाट छुट्टिएको थियो । 

यो घटना गत ९ अप्रिलको रहेको बताइएको छ । जोडीले यौनलिला (सेक्स) गरेको भिडियो अहिले समाजिक सँजालमा भाइरल भईसकेको छ । यसका साथै उनीहरुको तस्विर समेत साँझा गरिएको छ । 

सबभन्दा पहिले विद्यालयको विद्यार्थीले नै समाजिक सँजालमा भिडियो अपलोड गरेको थियो । भिडियोमा हेर्न सकिन्छ की प्रहरी आएपछि त्यहाँ यौनमा लिप्त भएकी महिलाले कम्बलले आफ्नो शरिर ढाकेकी छन् । प्रहरीले दुवै जनालाई पक्राउ पनि गरेको छ । (Couple Having sex in front of School)

  • 0%
  • 35%
  • 9%
  • 9%
  • 0%
  • 32%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७८ बैशाख २ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus