
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
देश कालहिन्दुधर्मावलम्बीको विधिविधान अनुसार पुजापाठ गरी बुधबार पदभार ग्रहण गर्दै मेयर मण्डलले शुभसाईत ११ः१५ को समयमा नगरपालिका प्रवेश गरिएको थियो । सपथा ग्रहण ,बिदाई तथा स्वागत कार्यक्रम एक कार्यक्रम नव निर्वाचित उपमेयर वडा अध्यक्ष सद्स्यहरुलाई मेयर मण्डलले सपथ ग्रहण पनि गराए । नगरपालिकाकै प्रांगणमा खुल्ला सभामा कार्यक्रम समेत गरिएको थियो। सो कार्यक्रमको संचालन निमीत प्रमुख प्रशासकीय अधिकृत संजित प्रसाद दासले गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसमापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुबोध ठाकुर, वडाध्यक्ष विशेश्वर यादव, वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादव, प्रशिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले दोश्रो चरणको राहत वितरण कार्य सुरु गरेको छ । लकडाउनमा दैनिक ज्यालादारी गर्ने मजदूर तथा विपन्न परिवारका लागि दोश्रो चरणको राहत अन्तर्गत वितरण कार्य सुरु गरिएको हो । दोस्रो चरणको राहत कार्यक्रमको जनकपुरधामबाट औपचारिक प्रारम्भ भएको छ । प्रदेश २ को उद्योग, पर्य
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारजनकपुरधाम, १७ माघ । युवा अभियानी विक्रम यादव को अगुवाईमा संकल्पित "कमला बचाउ अभियान" लाई मधेश सरकारले पूर्णता दिने भएको छ । धनुषा जिल्ला र सिरहा जिल्लाको सीमानाको रुपमा रहेको पवित्र कमला नदी बचाउको लागि युवा अभियानी यादवले मस्यौदा तयार गरेपछि प्रदेश सरकारले त्यसलाई निष्कर्षमा पुरयाउनको लागि प्रदेश स
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरभारत अयोध्यास्थित लक्ष्मण किलाका महन्थ मैथिली रमण शरण जी महराजसमेतको विशेष सहभागीतामा महिलाहरुले नाचगान गर्दै कमलाको गुण गाए । कमलाको पुरानो आस्थालाई पुनः जीवन्त गर्नको लागि अभियानले शाही स्नानको साथै कमला पूजन गराई आस्थाप्रति जागरुकता बढाउन थालेको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिककार्यकारिणी समितिमा अटाएपनि जीतेन्द्रलाई भने हटाईएको हो । गठन गरिएको कार्यकारणी समितिको अध्यक्षमा बालकिशोर यादवलाई चयन गरिएको हो ।
२ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोस्थानीयहरुलाई निःशुल्क चेकजाँच र औषधी वितरणको लागि डा. ठाकुरसँगै, बालरोग विशेषज्ञ डा. अभय मण्डल, शिशु तथा बालरोग विशेषज्ञ डा. अनिल कुमार साह, स्त्री तथा प्रसुति, निःसन्तान रोग विशेषज्ञ डा. स्वाती जयश्वाल, प्रसुति तथा क्यानसर रोग विशेषज्ञ डा. बीरेन्द्र भगत, जेनेरल सर्जन डा.राजेश कुमार साह, गाईनोलोजी प्रोफेसर डा. पँकज प्रताप देव, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सज्जन कुमार शर्मा, डेन्टल सर्जन डा. कुन्दन मिश्र, आँखा सम्बन्धीको लागि दिनेश साहले सेवा दिएका थिए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालगस्तीमा निस्केको प्रहरी भ्यानमा ठोक्किएर आइतबार राति बयलबासका फेन्सी पसल सञ्चालक रामकुमार महतोको मृत्युपछि यो क्षेत्र तनावग्रस्त छ । आइतबार रातिको घटना प्रहरीले सोमबारमात्र जानकारी गराएको भन्दै स्थानीय आक्रोशित छन् ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी २ स्थित ललिता पेट्रोल पम्पमा अनुगमन गर्दा सेवाग्राही ठगिएको आशंका गरिएको छ । अनियमितता भएको जनगुनासो बढेपछि गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरले दुहवीका पेट्रोल पम्पहरुमा अनुगमन गरेपछि सेवाग्राही ठगिरहेको आशंका गरिएको हो । गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरक
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनन्यूज ब्यूरो || जनकपुरधाम, १२ चैत्त । महोत्तरीमा एक दलितलाई वडाध्यक्षले हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका छन् । महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष महेश यादवले स्थानीय एक व्यक्तिलाई हातखुट्टा बाँधेर निर्मतापूर्वक कुटपिट गरिरहेको भिडियो समाजिक सञ्जालमा आएपछि सबैको ध्यानाकर्षण भएको
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
आर्थिक ब्यूरोधनकुटा, १ माघ : जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ । किसानको उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको हो । गतवर्ष १२ हजार मेट्रिक टन दूध उत्पादन भएकामा यसवर्ष १३ हजार ८३ मेट्रिक टन उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयको तथ्यांक उल्लेख
८ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोसो शिविरमा नगरप्रमुख जितनारयाण यादव , श्री नं २७ बाहनि अड्डाका बाहिनीपति सहायक रथी श्री पुर्ण बहादुर खत्री, उपमेयर तुलसा पाण्डे पटेल,फिल्ड अस्पताल बर्दिबासका कमाण्डिङ्ग अफिसर प्रा.प्र.से.डा.कविता कर्माचार्य ,श्री नम्बर १ राजदलगण धारापानीका गणपति प्र.से.प्रतीक सिंह कार्की नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादव लगायत स्थानीय बुद्धिजीवी भद्रभलादमीको व्यापक उपस्थिति रहेको थियो ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो