
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
उनले थप कार्यक्रमहरुको व्यवस्थापन गर्ने बताइएको छ । सभापति देउवाकी पत्नी डा.आरजु देउवा यसै महिनाको प्रारम्भमा जनकपुर धाम आएकी थिइन् । कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको बेला डा. राणा जनकपुरधाममा प्रदेश र संघीय सर कारसितको समन्वयमा कार्यक्रम गरेकी थिइन् ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरउनले विज्ञप्तीमा केहि सञ्चार माध्यमहरुमा आफु विरुद्व आएको समाचार भ्रामक र कपोकल्पित रहेको भन्दै आफु प्रमाण दिन र गत वर्ष ८५ लाख खर्च गरेर विवाह पञ्चमीको व्यवस्थापन भएकोमा आफुले गत विवाह पञ्चमीमा मात्र १२ लाख खर्च गर्दा पनि २५ लाख भनेर गलत समाचार सम्प्रेशन गरिएको समेत उल्लेख गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोबैंकहरुले निक्षेपको ब्याजदर घटाएको भएपनि कर्जाको ब्याजदर फेरि ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म बढाएको भन्दै देशैभरीका उद्योगी व्यवसायीहरु पुनः आन्दोलनको तयारीमा छन् । कतिपय जिल्ला नगर उद्योग वाणिज्य संघहरुले भोली सोमबारबाटै आन्दोलन गर्दैछन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोआरोपितले जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालतसमेतमा हत्या गरेको स्विकार्दै साविती बयान गरेपछि अदालतमा अभियोगपत्र दायर भएलगत्तै फैसला गरिएको अदालतद्वारा जनाइएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारपुनः चुनाव लडने आसमा जनप्रतिनीधिहरुले पदबाट राजीनामा गरिसकेको अवस्थामा सबैला नगरपालिकाका मेयर साहले राजीनामा दिएनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले अवैध घरेलु मदिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । धनुषामा घरेलु मदिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सिरहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेको हो । अभियानमा घरेलु मदिरा उत्पादन गर्ने कार्यमा संलग्न रहेको आरो
६ वर्ष अगाडि · न्यूज हाईलाईट
समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको पर्यटकीय विकासको लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् । महोत्तरीको बर्दीवासमा नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्
७ वर्ष अगाडि · समाचार
प्रमुख समाचारसोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो । कुलमान घिसिँगको उर्जा मन्त्रीसँग विगत केही दिनदेखि टशन चल्दै आएको थियो । कुलमान घिसिँग आएपछि नेपालमा लोडसेडिँग अन्त्य भएको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकअन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले आफू समेत किसानकै छोरी रहेकोले किसानको पीडा, समस्या गहिरो रुपमा बुझेको बताइन् । देशलाई कृषि प्रधान भनिएपनि किसानको अपेक्षा बमोजिम सरकार अझै कमजोर रहेको बताउँदै उनले अपेक्षा पूरा हुने बताइन् ।
३ वर्ष अगाडि · कृषि/ कृषक
देश कालदुबै जना ०७८ पुस ४ गते उच्च अदालत जनकपुरमा पाँच÷पाँच लाख धरौटीमा थुनामुक्त भएका छन् । यस्तै तेज नारायण झाको श्रीमती ६५ वर्षीया तारा देवी झा र ३७ वर्षीय विकास भन्ने बब्लु झा पनि दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । मिथिला संविधानसभा सदस्यसमेत थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्राल
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजकतारमै सम्मान मधेशका अगुवा चौठी मण्डल, फुलेशवर, अशोक सहनी, सोबराज मण्डल, छठु, शयाम, शिवनाथ, संतोष मुखिया, पवन यादब, सिताराम लगायतले..
५ वर्ष अगाडि · गाउँ / समाज