अन्तराष्ट्रियभारतः निरहुआ रिक्साबालाले निकालदिए समाजवादीको साईकलको हावा, जीते लोकसभाको सिट
मुख्यमन्त्री योगीले दिनेशलाल यादव निरहुवा र घनश्याम लोधीलाई जीतको बधाई समेत दिएका छन् । उत्तर प्रदेशका उपमुख्यमन्त्री केवश प्रसाद मार्यले समेत निरहुवाको जीतको बधाई दिएका छन् । यद्यपी, अहिले अधिकारिक रुपमा परिणाम घोषित भने भएको छैनन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











