सरकारले डा. राउत विरुद्ध कुनै प्रमाण पेश गर्न नसकेपछि पेशी सारियो
यसअघि सर्वोच्च अदालतबाटै त्यही मुद्दामा राउतले सफाई पाईसकेका हुन् ।

२०७५ मंसिर ३ सोमबार, दिउँसो ४:३१ बजे१ मिनेट पढाइ
यसअघि सर्वोच्च अदालतबाटै त्यही मुद्दामा राउतले सफाई पाईसकेका हुन् ।

२०७५ मंसिर ३ सोमबार, दिउँसो ४:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४३ दिनदेखि प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतको पेशी पुनः सारिएको छ ।
सोमबार सर्वोच्च अदालत काठमान्डौँमा उपस्थित गराईका डा. राउत विरुद्ध नेपाल प्रहरी तथा सरकारी वकिलले कुनै प्रमाण पेश गर्न नसकेपछि पेशी ७ दिनको लागि सारिएको हो ।
यसअघि सर्वोच्च अदालतबाटै त्यही मुद्दामा राउतले सफाई पाईसकेका हुन् ।
गत असोज २१ गते रौतहट प्रहरीले जिल्ला अदालत रौतहटबाट उनलाई पक्राउ गरी हिरासतमा राखेको छ । राज्य विरुद्धको विपलव मुद्दामा जिल्ला अदालत रौतहटमा तारेख लिन गएका बेला उनलाई अदालत परिसरबाटै पक्राउ गरी उच्च अदालत विरगँजमा पेश गरेको थियो ।
डा. राउतलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै डा. सिके राउतका दाजु जयकान्त राउत (जेके राउत) ले रिट दायर गरेका थिए । राउतका अनुसार उनलाई गैरकानुनी रुपमा हिरासतमै अल्झाएर राख्ने षडयन्त्र भईरहेको आरोप लगाए ।
त्यही मुद्दामा मँसिर ३ गते सोमबार सर्वोच्च अदालतमा पेशी चढाएकोमा विपक्षीले राउत विरुद्धको प्रमाण पेश गर्न नसकेपछि पेशी आगामी १० गतेको लागि सारिएको हो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

न्यूज हाईलाईट

न्यूज हाईलाईट

न्यूज हाईलाईट

न्यूज हाईलाईट
५ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१८ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद२१ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ२२ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमाअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…