प्रमुख समाचारनेपाली काँग्रेसको मतगणना स्थलमा चल्यो गोली, प्रहरीसहित ७ जना घाईते
यो समाचार तयार पार्दा सम्म जिल्ला सभापति पदका लागि खसेको कूल १०६५ मतमध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन् । गिरी पक्षका विजयी घोषणा गरी खुशी मनाइरहेका छन् भने रिजाल पक्षले असन्तुष्टि जनाउँदै नाराबाजी गरिरहेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











