प्रमुख समाचाररहेनन् न्यूज ब्यूरोका कार्यकारी सम्पादक पत्रकार यादव
गत बर्ष मात्र विवाह गरेका पत्रकार यादव गत बैशाख ४ गते मात्र जन्मदिन मनाएका थिए । गएराती ढल्केवरबाट साथीसँगलाई भेटेर घरतर्फ फर्किदैँ गर्दा मोटरसाईकल अनियन्त्रित भएर पोलमा ठोक्किन जाँदा मृत्यू भएको हो । दुई भाई रहेका यादवको जेठाजु केही महिना अगाडी मात्र विदेशिएका हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











