
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोमीना बजार डुबानमा पर्दा त्यहाँका व्यापारीहरुलाई असहज भएको थियो । पानीको निकास समयमा हुन नसक्दा बजार क्षेत्र प्रभावित बनेको थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको एक नगरपालिका कार्यालय अगाडी शंकास्पद वस्तु फेला परेपछि बमको आशंका गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालय अगाडी शंकास्पद वस्तु फेला परेपछि बम हुन सक्ने आशंका गरिएको छ । बमको आशंकामा नेपाली सेनाको बम डिस्पोज टोली नगरपालिका कार्यालय पुगेको हो । नगरपालिकाको
६ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, रौतहट । रौतहट क्षेत्र नं. ३ लाई धुवा मुक्त बनाउने उदेश्यका साथ प्रत्येक घर घरमा ग्यास सिलिण्डर वितरण कार्य अगाडि बढेपछि स्थानीय हर्सित हुन थालेका छन । क्षेत्रका साँसद तथा नेकपा प्रदेश नं. २ का अध्यक्ष प्रभु साहले आफ्नो क्षेत्र धुवा (धुलो मुक्त होस ,चुल्होबाट खाना पकाउनाले हुने शारीरिक
७ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसरस्वति पूजाकै दिन पश्चिमी सँस्कृतिको विकृति भ्यालेन्टाइन डेको नाममा हुने गतिविधिलाई प्रशासनले समेत निगरानीमा राखेको हो भने बजरँग दलले कार्यकर्ता नै परिचालन गरी कारवाहीको चेतावनी दिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाज‘लुटपाटमा चार जनाको टोली छ । एक तलामाथि रहेको बैंकमा पुगेर, लोकल मेड हतियार देखाएर लुटपाट गरेको देखिन्छ,’मल्लले भने, ‘ थप अनुसन्धान भइरहेको छ ।’ लुटेराको खोजीमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले पनि सघाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । आर्थिक वर्ष २०७९/०८० मा प्रधानमन्त्री कूषि आधुनिकीकरण परियोजना धनुषाले धानजोन प्रभाव क्षेत्र, माछा सुपर जोन प्रभाव क्षेत्र, आँप जोन प्रभाव क्षेत्रका लागि ६ करोड ७ लाख ९६ हजार रकम विनियोजन गरेको छ । कार्यक्रम सिचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि ३ लाख अनुदान रकम न
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालजसमा बिभिन्न क्षेत्रका ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने प्रशिक्षण कार्यक्रममा सुरन महर्जन, हुम भण्डारी, गीता चौधरी, गणेश धामी, दिवाकर उप्रेती, विनय कार्की लगायतका विषय बिज्ञहरुले सहभागीहरुलाई प्रसिक्षण दिएका थिए ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । अस्पताल अब हरेक ठाउँमा नभई नहुने झैँ भइसकेको छ । सरकारले पनि देशका हरेक ठाउँमा स्वास्थ्य सेवा विस्तारको लक्ष्यसहित अगाडि बढेको बताउँदै आएको छ । देशमा संघीयतापछि तीन तहको सरकार आएको झण्डै ३ वर्षबढी भयो । तर, देशका कतिपय स्थानमा भने अझ पनि जनताले सेवा लिन मिल्ने खालका सामुदायिक अ
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
समाचार प्रभावन्यूज ब्यूरो, जनकपुरधाम । मधेशको चर्चित क्रिकेटर कुन्दन सिँह बचाउ अभियानमा सँकलन गरिएको ६ लाख बढी रकम हस्तान्तरण गरिएको हो । एक कार्यक्रमबीच कुन्दन सिँह बचाउ अभिायनमा लागेको अभियानीहरुले जनकपुरमा ६ दिनको अन्तरालमा सँकलन गरिएको ६ लाख ३८ हजार रुपैयाँ पीडित कुन्दन सिँहलाई हस्तान्तरण गरिएको हो । कुन्दन
६ वर्ष अगाडि · समाचार प्रभाव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले प्रदेशको विभिन्न अस्पतालको लागि फेरी पनि ३ वटा कोरोना जाँच्ने (पिसिआर) मेसिन खरिद गर्न लागेको हो । प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश सरकारले थप मेसिन किन्ने निर्णय गरेको हो । प्रदेश २ को पर्सा जिल्लामा कोरोना समुदाय स्तरस
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारत सरकारले ८० करोड नागरिकलाई तीन महिनासम्म खाद्यान्न सामाग्री दिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या भारतमा समेत बढ्दै गएपछि सरकारले लकडाउन लागू गरेको छ । लकडाउन रहुञ्जेल निःशुल्क चामल, गहुँ र दाल सर्वसाधारणलाई सरकारले दिनेछ ।
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारधनुषा प्रहरीले कुनै कसर बाँकी नराखेपछि सुनिता परेशान भएर बच्चा छाडेर भाग्ने प्रयास गर्दा पक्राउ परेकी हुन् । तिनकोरिया बजारभन्दा करिब १०० मिटर दक्षिण सिदाँशलाई छाडेर भाग्ने क्रममा सुनिता पासवान पक्राउ परेकी हुन् । सुरुमा उनले बालक रोएपछि आफू ल्याएको दाबी गरेपनि निरन्तर निगरानीमा रहेकी सुनितालाई धनुषा प्रहरीले पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
१ महिना अगाडि · प्रमुख समाचार