
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालजिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार पछिल्लो समय जिल्लामा मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि विशेष निगरानी तथा अनुसन्धान अभियान सञ्चालन गरिएको थियो। सोही अभियानका क्रममा उक्त गिरोहको गतिविधि पत्ता लागी पक्राउ गरिएको उनले बताए।
१० महिना अगाडि · देश काल
ब्यूरो-रिपोर्टरजिल्ला समिती बाराका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले विभिन्न पाँच कारण देखाउँदै कुशवाहालाई पार्टी सदस्यता खारेज गर्न माग गरेका थिए । श्रेष्ठले पत्रसहित शिक्षक यादवलाई कुटपिट गरेको भिडियो समेत प्रदेश कमिटीलाई उपलब्ध गराएका थिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारजनमत पार्टीले निलम्बित कोषाध्यक्ष यादव मन्त्री वा साँसद बन्न नपाएपछि पार्टीविरुद्ध असह्य हर्कतहरु गर्न थालेपछि कारवाही गरिएको जनाएको छ । अनियमितता सम्बन्धी ठोस प्रमाणहरू पार्टीले सार्वजनिक गरेका प्रमाणहरूमध्ये केही महत्त्वपूर्ण यस्ता छन्,
१ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरपरिक्रमामा सहभागीहरुका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ। परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन्। स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन्। सहभागीहरु दिनभरी यात्रा गर्छन् र भजनकिर्तन तथा सत्संग गरेर रात बिताँउछन्।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मै आज फेरी पनि थप ४ जनामा कोरोना भाइरस रहेको पुष्टि भएको छ । सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जनाएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाए अनुसार प्रदेश नं. २ मा ४ जना सहित अन्य ठाउँ गरी ६ जनामा नयाँ
६ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय सरकारले वितरण गरेको खाने तेलका कारण आधा दर्जन भन्दा बढी विरामी परेपछि नेपाल विद्यार्थी सँघले छानविनको माग गरेको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीका अध्यक्ष आशुतोष झाले एक प्रेस विज्ञप्ति जारी गर्दै राहतमा बाँडिएको जहरीला तेल उ
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सिरहामा साईकल वितरण गरिएको छ । बिहीबार सिरहाको दुई स्थानमा झण्डै एकसय २३ जना छात्रालाई साईकल हस्तान्तरण गरिएको हो । सिरहाको सुखिपुर नगरपालिका वडा नं. १० स्थित रहेको जउमावि दहिपौडी र धनगढीमाई नगरपालिका वडा नं. ७ कसहामा अवस्
७ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वडा ३ मा गैरकानुनी तवरले गुपचुप रुपमा उपभोक्ता समिति गठन गरेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् । वडा ३ मा निर्माण हुन लागेको जितमाहन मन्दिर र जनक चोकदेखि खैराहा टोलसम्मको सडकमा हुने कालोपत्रे निर्माणका लागि गठन गरिएको उपभोक्ता समिति उपर स्थानीयहरु
७ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमंगलबार चारजना र बुधबार एकजनालाई पक्राउ गरिएको छ । शोभायात्रा वीरगञ्ज महानगरपालिका–२ स्थित छपकैयामा पुगेपछि दुई फरक धार्मिक समुदायकाबीच झडप हुनुका साथै त्यहाँको पसल, सवारी, साधनलगायतमा तोडफोड र आगजनी भएको थियो । सो घटनाको अनुसन्धानमा जुटेको पर्सा प्रहरीले बुधबारसम्म पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजधनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित प्रत्येक बर्ष धनुष जनता माध्यमिक विद्यालयको प्राङ्गणमा मकर मेलाको आयोजना हुँदै आएको छ । विद्यालय प्राँगनसहित बजार, नगरपालिकाको जग्गामा समेत मेला लाग्दै आएको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारउनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम(२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजअस्पताल नजिकै रहेको आर्यन फार्मेसीलाई औषधि खरिद गरे वापतको २ लाख भन्दा बढी तथा श्रीमानको उपचारमा लागेको रकम मध्ये २ लाख भन्दा बढी रुपैयाँ बुझाएर शुक्रबार साँझ अस्पतालबाट शव बुझेको सदाको पत्नी मालतीले बताइन । उनले श्रीमान गुमाएको पीडा संगै ऋणको अर्को भार थपिएको सुनाइन ।
३ वर्ष अगाडि · गाउँ / समाज