
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालजानकारी अनुसार, नगर प्रमुख विशेवर यादव र उपप्रमुख शिलादेवी मण्डल कुनै कार्यक्रममा सहभागीता जनाउन बाहिर गएका छन् । यद्यपी, नगरपालिकाको समस्यालाई निराकरणभन्दा साधारण कार्यक्रमहरुमा सहभागीता जनाउन बाहिर गएपछि जनता आक्रोसित बनेका छन् भने उनको नैतिकतामाथि समेत प्रश्न तेसाईएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनिर्वाचन कार्यालयले उनलाई अधिकारिक रुपमा विजयी घोषणा गरेपछि उनले बिरुवा रोपेर विजय उत्सव मनाएका छन् । दोस्रो पटक निर्वाचित भए लगत्तै उनले अबिर माला भन्दा पनि बिरुवा रोपेका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकार्यक्रममा जनकपुर जेसीजको निबर्तान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी मनोज साह,जनकपुरधाम उद्योग वाणिज्य संघ का अध्यक्ष जितेन्द्र महासेठ,जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष निर्मल चौधरी ,ललित साह,जनकपुरधाम उद्योग वाणिज्यका बरिष्ठ उपाध्यक्ष मनिष रमन साह सहित बिभिन बिशिस्ट व्यक्तिको उपस्थित थियो।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारउनीहरूले पाठ्यक्रममै शैक्षिक भ्रमण गराउने उल्लेख रहेको र सोबापत नामांकन गराउने समयमै आफूसँग क्याम्पसले पैसा लिइसके पनि भ्रमणमा जाने बेलामा पैसा उपलब्ध नगराएको बिएससी सिएसआईटी पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थी राकेश यादवले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनतेलुगु फिल्म उद्योगका सुपरस्टार चिरञ्जीवीले भने, 'हामीले एउटा अमूल्य रत्न गुमायौं। उहाँको अभिनयले पुस्तौँसम्म प्रेरणा दिनेछ।' उनको निधनसँगै भारतीय सिनेमाजगतले एउटा जीवित किंवदन्तीलाई गुमाएको छ। रंगमञ्चदेखि रजतपटसम्म अभिनयलाई जीवनको साधना बनाएका श्रीनिवास राव सधैँ दर्शकको स्मृतिमा रहनेछन्।
१ वर्ष अगाडि · मनोरञ्जन
किन हुन्छ यस्तो ?उनले भने, –“कि त मेयर साहबले हिसाब सार्वजनिक गर्न आदेश दिनुपर्यो, म उहाँको सचिव हुँ, मेयर साहब मेरो हाकिम हुनुहुन्छ, उहाँको आदेशबिना गर्न सक्ने अवस्था छैन, मैले उहाँलाई हिसाब बुझाईदिएको छु, अब उहाँ के गर्नुहुन्छ अन्य जनप्रतिनीधिलाई कसरी व्यवस्थापन गर्नुहुन्छ त्यो उहाँको कार्य हो । मैले आफ्नो जिम्मेवारी बहनको प्रयास गरेको छु । अझै केही समस्या छ भने म त्यो पनि पुरा गर्न तयार छु ।”
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारकांग्रेसका मो।फिरदोस आलमले २८ हजार २४८ मत पाएका थिए । यस्तै एमालेसँग तालमेल गरेको जसपाका शैलेन्द्र शाहले २ हजार २२ मत पाएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकसांसद् प्रदीप यादवले पर्सा जिल्ला र समग्र देशको लागि पुर्याएको योगदानलाई कदर गर्दै उनलाई मन्त्री नियूक्त गरिदिएकोमा जसपा पर्साको एउटा कार्यकर्ता टोलीले अध्यक्ष उपेन्द्र यादवलाई धन्यवाद स्वरूप १ किलोको चाँदीको झण्डा प्रदान गरेर सम्मानित गरेका हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालधनुषाधाम नगरपालिकामा निर्वतमान मेयर, उपमेयर सहित कैयौँ वडा नेपाली काँग्रेसले जितेको थियो । यसपाली नेपाली काँग्रेस झन बलियो भएको भन्दै जोडतोडले घरदैलोमा लागेका छन् ।
४ वर्ष अगाडि · देश काल
खेलमा हरिपुर युवा कल्बका राजेश कुमार सहनी ,टिम क्याप्टेन राकेश दास,अमित यादव,धिरज सहनी लगायतका युवाहरुको सहयोग रहेको छ ।
४ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरभनिषा भन्छिन, ‘ग्रामिण क्षेत्रमा अझै मास्क र सेन्टिाइजर प्रयोगमा देखिएन, सावुन पानीले समेत हात पटक पटक धुने क्रम सवै तिर छैन ।’
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
तर त्यो भन्दा पनि बढी राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा नै मतदान गरेको अमेरिकी सभामुख न्यान्सी पेलोसीले जानकारी दिएको छ । महाभियोगको प्रस्तावको विपक्षमा भने १९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सन् २०१९ मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय