
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, सिरहा । मारुती सिमेन्ट उद्योग विरुद्ध जारी आन्दोलन अन्तर्गत निरन्तर प्रदर्शन भएको छ । मारुती सिमेन्ट उद्योगविरुद्ध गठित संघर्ष समितिले उद्योग बाहिर पूर्वपश्चिम राजमार्गमा आइतबार फेरि प्रदर्शन गरेको हो । मारुतीले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै फिर्ता गराउन तथा उद्योगले मनोमानी गरे
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, सप्तरी । सप्तरीमा जारी भव्य ईस्लामिक सम्मेलनको क्रममा दुई जनाको मृत्यू भएको छ । प्रदेश नं. २ को सप्तरी जिल्लाको बोदे बरसाईन नगरपालिका वडा नं. ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुई जना भारतीय नागरिकको मृत्यु भएको हो । शनिवारदेखि सुरु भएको
६ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबारदेखि नै यातायात व्यवस्था विभागको वेभसाईटमा आएको समस्या निराकरण गर्दै शनिबार (आज) साँझबाट नै सुचारु गरिने भएको छ । शुक्रबार विहानदैदेखि विभागको वेभसाईट सिस्टम डाउन भएको भन्दै सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि अनलाईन फारम भर्नेहरुको विच्चली भएको थियो । विभागले
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सुनसरी । हिन्दुहरुको नजिकिदै गरेको ठुला चाडपर्वका समयमा सुनसरीको दुहबीमा शान्ती सुरक्षा कायम गर्नका लागि दुहबी प्रहरीले बिशेष सुरक्षा रणनीति सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा इप्रका दुहबीका निरिक्षक रामनारायण माझीले दशै तिहार छैठलगायतका चाडपर्व
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारफैसलामा विगो बराबरको रकम वादीलाई भुक्तानी नगरे रौनियारलाई दुई वर्ष कैद सजाय हुने समेत उल्लेख थियो। जिल्ला अदालतको उक्त फैसला विरुद्ध रौनियारले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा पुनरावेदन गरे पनि उच्च अदालतले जिल्लाकै फैसलालाई सदर गरिदिएको थियो।
५ महिना अगाडि · प्रमुख समाचार
गाउँ / समाजशिविर सम्पन्नपछि सेवा लिएका सर्वसाधारणहरुले पूर्व मेयर गोईतको प्रशँसा गर्दै चिकित्कसको टोलीलाई समेत प्रशँसा गरेको थियो । उनीहरुले निरन्तर यस्ता शिविरको अपेक्षा समेत गरे ।
३ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकगतवर्ष जिल्लामा ५७६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो तर यो वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६०० हेक्टर जमिनमा अलैँची लगाइए पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण सोचेबमोजिम उत्पादन नहुने भएको छ । अलैँची काँचै भारतलगाय मुलुकमा निर्यात हुँदै आएको छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
देश कालअस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि रु २ अर्ब ९५ करोड २० लाख उपलब्ध गराएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रधनमन्त्रीकै पहलमा गौरवको आयोजना तमोर कोरीडोरले गति लिँदै गएको नेता बस्नेतले बताए ।
५ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोआफन्त नेपालको सहयोगमा निम्न माध्यमिक बिधालय बटेश्वरमा पुस्तक ,झोला बितरण गरिएको छ । गाउँपालिका भरिका बिद्यार्थीलाई सो समाग्री बितरण गरिएको छ ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारयद्यपी, पेज फिर्ता ल्याउने प्रयास जारी रहेको बताईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहामा जनमत पार्टीका युवा नेता तथा कार्यकर्ताहरु मँगलबार सरसफाई कार्यक्रम गरेका छन् । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं. १९ सन्हैठा स्थित कार्यकर्ताहरुले सरसफाई गरेका हुन् । मौसममा आएको परिवर्तनसँगै तराई मधेशमा चाड पर्वको समेत आगमन भएको भन्दै मठ मन्दिर तथा सार्वजनिक ठाउँमा
६ वर्ष अगाडि · गाउँ / समाज