
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारयसअघि नेपाल रेल्वे कम्पनीले माग गरेको कर्मचारी आवेदनमा उठाएको रकम समेत अब फिर्ता गरिने जनाइएको छ । रेल्वेको लागि ३६ हजार बढी आवेदन परेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनभोजपुरी, मैथिली फिल्म सहित दर्जनौ एल्बममा आफ्नो म्यूजिक भरेका सँतोष राज सहनीको नेपाली फिल्म ईन्ड्रस्टीजसँग लगाव बढदै गएको छ । उनले नेपाली फिल्म जगतमा आफ्नो पहिचान स्थापित गर्न सुरु गरेका छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजबिहानै मर्निङ्ग वाक निस्केको वर्ष ४५ को तेज विक्रम सुवेदीलाई नम्बर नखुलेको बोलेरो पिकअप गाडीले ठक्कर दिई फरार फरार भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
समाचार प्रभावप्रहरीको पोशाक लगाएर मादक पदार्थ सेवन तथा अनुशासनहिनता जस्ता कार्यहरु गरेको खण्डमा कारवाही हुने गरेको छ ।
५ वर्ष अगाडि · समाचार प्रभाव
देश कालमहिनौ देखि बाटो अबरुध पार्दै प्रवेशद्धार निर्माण र निर्माण व्यावसायीको ढिलासुस्ती र लापरवाहीले दुर्घटना बढदै गएको स्थानीयहरुको आरोप छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसबै बीओपीका क्यामेराको कनेक्सन जिल्लास्थित सशस्त्र प्रहरी उपरीक्षक नेतृत्वको कार्यालयसँग रहनेछ । सीमा अनुगमन र सीमामा हुने चोरी पैठारी नियन्त्रणका लागि यस्तो अभियान सुरु गरिएको थापाले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्रिभुवन विश्वविद्यालयले समेत अवस्था विश्लेषण गरेर अनलाइन वा फेस टु फेस कक्षा सञ्चालनको निर्णय गर्न आग्रह गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरजामिया अलफारुक अल ईस्लामिया एकेडेमी जनकपुरधामद्वारा आयोजित वार्षिक संस्कृति प्रतियोगिता बालबालिकाहरुलाई धर्म, सँस्कृति सहित अन्य क्रियाकलापलाई आधार बनाएर प्रतियोगिता गराएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उनको भनाइ छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरमोटरसाईकल सहित सदामलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालप्रेस युनियन धनुषा, प्रदेश सहित केन्द्र स्तरका पत्रकारहरुको सँयुक्त हस्ताक्षरित विज्ञप्तिमा साहलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोकम्पनीले रु १०० अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो